• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
‘एमाले बाहेकबाट राष्ट्रपति’ माओवादीको लाइन
  • खबरदाता

माघ १२, २०७९     काठमाडौं । फागुन महिनाभित्र पाँच वर्षे कार्यकाल पूरा गरेर राष्ट्रपति विद्यादेवी भण्डारी बिदा हुँदैछन् । सँगै, नयाँ राष्ट्रपति चयनका लागि दलहरूले अभ्यास सरू गरेका छन् । वर्तमान सत्ता गठबन्धनमा भएको भागबन्डालाई आधार मान्ने हो भने...

प्रेमप्रसादले नाम लिएर ब्यक्ति र संस्थाबिरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी
  • खबरदाता

माघ १२, २०७९   मंगलबार संसद भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले नाम लिएका व्यक्ति र संस्थाविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी परेको छ । इलाम सूर्योदय नगरपालिका-११ का आचार्यले मंगलबार आत्मदह गर्नु अगाडि फेसबुक स्टाटस लेखेका थिए । उनले स्टाटसमा नाम...

सिएमसी क्यान्सर इन्स्टिच्यूटको उद्घाटन
  • खबरदाता

सिएमसी क्यान्सर इन्स्टिच्यूट को उद्घाटन   चितवन– चितवन मेडिकल कलेजले स्थापना गरेको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’को आज औपचारिक उद्घाटन गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेले एक कार्यक्रमकाबीच इन्स्टिच्यूट उद्घाटन गरेका छन् । कलेजको १६औँ वार्षिकोत्सवको अवसरमा...

राष्ट्रपतिमा कांग्रेससहित राष्ट्रिय सहमति गर्नुपर्नेमा माओवादीको जोड
  • खबरदाता

माघ १२, २०७९   नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपतिमा नेपाली कांग्रेस सहित राष्ट्रिय सहमति गर्नुपर्नेमा जोड दिएको छ। माओवादी केन्द्रीय कार्यालय पेरिस डाँडामा बिहीबार बसेको स्थायी समितिको बैठकमा राष्ट्रपतिको निर्वाचन लगायतका विषयमा छलफल भएको हो। बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै माओवादी...

माघ २४ देखि क्यान इन्फोटेक प्रदर्शनी हुने
  • खबरदाता

माघ १२, २०७९   सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ प्रविधिको प्रदर्शनीको उद्देश्यसहित २८औँ संस्करणको क्यान इन्फोटेक प्रदर्शनी आयोजना हुने भएको छ ।   कम्प्युटर एशोसिएसन नेपाल महासंघको आयोजनामा काठमाडौंको भृक्टिमण्डपमा यही माघ २४ देखि २९ सम्म प्रदर्शनी...

राहदानी सेवा द्रुत बनाउन कार्ययोजना बनाइँदै
  • खबरदाता

माघ १२, २०७९   राहदानी विभागले सेवाग्राहीको भिड घटाउन कार्ययोजना बनाएर कार्यान्वयन गर्ने तयारी गरेको छ। राहदानी लिनका लागि विभागमा सेवाग्राहीको हुने भीड अझै हट्न नसकेका कारण भिड घटाउन कार्ययोजना बनाउने तयारी गरिएको विभागले जनाएको छ। विभागमा सधैं सेवाग्राहीको भिड...

हालसम्मकै उच्च मूल्यमा कारोबार हुँदै सुन
  • खबरदाता

माघ १२, २०७९   सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रू एक लाख छ हजार नौ सय पुगेको छ । यो नेपाली बजारमा कायम भएको सुनको हालसम्मकै उच्च मूल्य हो । अघिल्लो दिन प्रतितोला रू एक लाख छ हजार...

राष्ट्रपतिद्वारा वसन्त श्रवण
  • खबरदाता

माघ १२, २०७९ राष्ट्रपति विद्यादेवी भण्डारीले वसत्न पञ्चमीका अवसरमा काठमाडौंको हनुमानढोकामा वसन्त श्रवण गरेकी छन् । बिहान १०ः४७ बजेको शुभसाइतमा नासल चोकमा राष्ट्रपति भण्डारीलाई वसन्त श्रवण गराइएको हो । गणतन्त्रभन्दा पहिले राजाहरूले वसन्त श्रवण गर्ने गरेकोमा गणतन्त्र स्थापनापछि राष्ट्राध्यक्षको हैसियतमा...

माघ १२ गते बिहीबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

माघ १२, २०७९   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ शिशिर ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ माघ १२ गते बिहीबार तद्अनुसार सन् २०२३ जनवरी २६ तारिख माघ शुक्ल पक्षको पञ्चमी तिथि उत्तरा भाद्रपद...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८