• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
अशक्तलाई सिंहदरबार प्रवेशमा सहज
  • खबरदाता

माघ १७, २०७९   अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरू भाडाका गाडी लिएर सिंहदरबार प्रवेश गर्न पाउने भएका छन् । फरक क्षमता भएका सबै जनासँग व्यक्तिगत सवारी साधन नहुँदा सिंहदरबार गेटबाट सम्बन्धित निकायसम्म पुग्न असहज भएको भन्दै भाडाका गाडी लिएर प्रवेश...

कपिलवस्तुमा ११ क्विन्टल अखाद्य मह नष्ट
  • रासस

माघ १७, २०७९   कपिलवस्तुको चन्द्रौटास्थित वडा प्रहरी कार्यालयले बरामद गरेको ११ क्विन्टल ४० किलो अखाद्य मह नष्ट गरेको छ । प्रहरीले उक्त अखाद्य मह शिवराज नगरपालिका–३ बाट बरामद गरी नष्ट गरेको हो । वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक...

अरुण तेस्रोमा कार्यरत एक मजदुरको मृत्यु
  • खबरदाता

माघ १७, २०७९   सङ्खुवासभा – सङ्खुवासभामा निमार्णाधीन नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत्गृहस्थल केराबारीमा कार्यरत एक जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का २२ वर्षीय सूर्य गोले तामाङ रहेको जिल्ला प्रहरी...

एमाले अध्यक्ष ओली र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
  • खबरदाता

माघ १७, २०७९   नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच आज भेटवार्ता भएको छ । भक्तपुरको बालकोटस्थित ओली निवासमा दुवैजनाबीच सत्ता गठबन्धनमा भएको सहमतिबारे बारे छलफल भएको बताइएको छ । सरकार गठन...

रवि लामिछानेलाई मन्त्री बनाउन चर्को दबाब छ :प्रचण्ड
  • खबरदाता

माघ १७, २०७९   नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाउन चर्को दबाब आएको बताएका छन् । माओवादी केन्द्रको मंगलबार बसेको पदाधिकारी बैठकमा नेताहरुलाई ब्रिफिङ गर्दै प्रचण्डले गैरसांसदको रुपमा लामिछानेलाई गृहमन्त्री...

भैरहवाबाट ढाका उडान सुरु गर्न आग्रह
  • खबरदाता

माघ १७, २०७९     परराष्ट्रमन्त्री डा बिमला राई पौड्याल र नेपालका लागि बङ्गलादेशका राजदूत सलाउद्दिन नोमन चौधरीबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ । सो भेटवार्तामा परराष्ट्रमन्त्री पौड्यालले भैरहवा अन्तरराष्ट्रिय विमानस्थलबाट ढाका हवाई उडान सुरु गर्न राजदूत चौधरीलाई आग्रह गरेकी...

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
  • खबरदाता

माघ १७, २०७९   धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलब ७० अङ्कले ओरालो लागेर दुई हजार एक सय ११ दशमलब ६८ मा पुगेको छ...

माघ १७ गते मंगलबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

माघ १७, २०७९   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ शिशिर ऋतु वि.सं. २०७९ माघ १७ गते मंगलबार तद्अनुसार सन् २०२३ जनवरी ३१ तारिख माघ शुक्ल पक्षको दशमी तिथि रोहिणी नक्षत्र ब्रह्मा योग...

एमालेलाइ गठबन्धन टुट्ने डर,अनुसन्धान नसकिँदै रविलाई गृह मन्त्रालय दिन दबाब
  • खबरदाता

माघ १७, २०७९   राष्ट्रपति र गृहमन्त्री पदको विषयलाई लिएर सत्ता गठबन्धनमा विवाद चर्किएको छ । माओवादी केन्द्र राष्ट्रपति सकभर एमालेबाहेकबाट छान्नुपर्ने पक्षमा हुँदा एमाले भने राष्ट्रपतिमा आफूले उठाउने उम्मेदवारमा नै राष्ट्रिय सहमति खोज्नुपर्ने पक्षमा उभिएको छ । सरकारलाई विश्वासको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८