• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
सर्वोच्चले कहिले पाउँछ प्रधानन्यायाधीश ?
  • खबरदाता

फागुन २, २०७९     काठमाडौँ। राज्यका तीन अंगमध्ये न्यायपालिकाको काम हो, कार्यपालिकाले गरेका निर्णयको चेक एन्ड ब्यालेन्स गर्ने अनि व्यवस्थापिकाले बनाएका कानुनको व्याख्या गर्ने । र, नागरिकलाई न्याय दिने ।तर न्यायालयको सर्वोच्च निकाय सर्वोच्च अदालत भने एक वर्षदेखि कामुको...

काठमाडौंमा क्वात्राको घरदैलोले उत्पन्न संशय र कम्फर्टेबल राष्ट्रपतिको खोजी
  • खबरदाता

फागुन २, २०७९     काठमाडौं । जबजब नेपाली राजनीति अस्थिर र तरल हुन्छ, भारतीय प्रशासक र सुरक्षा अधिकारीको सक्रियता बढ्छ । यतिखेर भारतीय विदेश सचिव विनयमोहन क्वात्रा नेपाल आएर प्रभावशाली नेताहरुका घरदैला चहार्दै छन् ।सोमबार काठमाडौं आएका उनले सुरुमा...

आठ जना अपहरणकारी पक्राउ, पिडितको उद्धार
  • खबरदाता

फागुन १, २०७९     वीरगन्ज । पर्सामा दिनदहाडै पेस्तोल देखाएर अपहरण र डकैती गर्ने अपराधिक गतिविधिमा संलग्न आठ जनालाई प्रहरीले पक्राउ गरी पीडितको उद्धार गरेको छ । शान्त रहेको आर्थिक नगरीमा अशान्ति मच्चाउन थालेका अपराधिक गतिविधिमा संलग्न आठ जनालाई...

रास्वपा तत्काल सरकारमा नजाने
  • खबरदाता

पार्टीको केन्द्रीय समिति सदस्य ४० पुग्यो फागुन १, २०७९   राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारमा नजाने निर्णय गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि निर्णयहरू सुनाउँदै...

गेटा मेडिकल कलेज देशकै गौरव हो : प्रधानमन्त्री दाहाल
  • खबरदाता

फागुन १, २०७९     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको गेटा मेडिकल कलेज सञ्चालनको लागि तीव्रगतिमा काम अघि बढ्ने बताएका छन् । गोदावरी नगरपालिका–५ को गेटामा निर्माण भएको मेडिकल कलेजको आज स्थलगत अनुगमन निरीक्षणका क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले...

कञ्चनपुरको प्रस्तावित सुख्खा बन्दरगाह त्रिदेशीय रणनीतिअनुसार निर्माण हुने प्रधानमन्त्रीको भनाइ
  • रासस

फागुन १, २०७९   दोधारा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कञ्चनपुरको दोधरा–चाँदनी नगरपालिकामा प्रस्तावित सुख्खा बन्दरगाह त्रिदेशीय रणनीति अनुसार निर्माण हुने बताएका छन्। प्रस्तावित सुख्खा बन्दरगाहको निरीक्षणका क्रममा सोबार आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सो बन्दरगाह निर्माणपछि सुदूरपश्चिम प्रदेशका साथै समग्र मुलुकको...

गाईगोरु तस्करीको आरोपमा एक किशोर पक्राउ
  • खबरदाता

फागुन १,२०७९   महोत्तरीको पश्चिमी भारतीय सीमानाकाबाट प्रहरीले ४८ वटा गाईगोरुसहित आज बिहान एक किशोरलाई पक्राउ गरेको छ। नेपालबाट भारततर्फ तस्करी गर्न लागिएका ४८ वटा गाईगोरुसहित सम्सी गाउँपालिका–७ का १८ वर्षीय गुफरान शेषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता...

भारतीय विदेश सचिव क्वात्रा आज नेपाल आउँदै
  • खबरदाता

फागुन १,२०७९   परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा भारतका विदेश सचिव विनयमोहन क्वात्रा सोमबार नेपाल भ्रमणमा आउँदै छन्। उनले फागुन १ देखि २ गते (फेब्रुअरी १३ देखि १४ तारिख)सम्म नेपालको औपचारिक भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। विदेश सचिव क्वात्रा...

जनयुद्धको उपलब्धि राष्ट्रका साझा सम्पत्ति हुन् : प्रधानमन्त्री प्रचण्ड
  • खबरदाता

फागुन १,२०७९     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको बताउनुभएको छ । २८औँ जनयुद्ध दिवसका अवसरमा आज शुभकामना दिँदै उनले नेकपा ९माओवादी० ले नेतृत्व गरेको भएता पनि जनयुद्ध पहिचान, अधिकार, मुक्ति,...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८