फागुन ५, २०७९ - सञ्जय श्रेष्ठ रूपान्तरणको रटान लगाइरहने नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘नेकपा माओवादी’ गठन भएको २८ वर्ष भएसँगै ‘माओवादी’ शब्द छाड्ने तयारी गरेको छ। गत १२ देखि २१ माघसम्म चलेको माओवादी...
फागुन ५, २०७९ नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु०को केन्द्रीय अध्यक्षमा समिक बडाल विजयी भएका छन् । गए राति भएको निर्वाचनबाट निवर्तमान महासचिव बडाल अध्यक्षमा विजयी भएका हुन् । यसैगरी, उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण...
फागुन ५, २०७९ राजधानीको बुद्धनगरमा बुधबार राती खाना पकाउने ग्यास लिक हुँदा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद चन्द्र भण्डारी गम्भीर घाइते भए । गम्भीर अवस्थाका उनलाई उपचारका लागि भारतको मुम्बईमा लगिएको छ । सोही घटनामा परी शरीरको...
फागुन ४,२०७९ नुवाकोटमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बिहीबार अपराह्न ४ बजेतिर बिदुर नगरपालिका वडा नम्बर १२ स्थित चैनपुरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी खगेन्द्र खड्काले जानकारी दिए। बटाहाबाट...
हिमाली जिल्ला मनाङमा विद्यालय खुल्न थालेका छन् । हिउँदे बिदा सकिएपछि फागुनको सुरुआतसँगै विद्यालय खुल्न थालेका हुन् । मनाङको तल्लो क्षेत्रमा विद्यालय खुलेका छन् भने माथिल्लो क्षेत्रमा फागुन १५ गतेदेखि खुल्ने शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मतिलाल...
फागुन ४,२०७९ बनियानी – झापामा सात महिनाको अवधिमा भएका सवारी दुर्घटनामा परेर ७५ जनाको मृत्यु भएको छ। चालु आर्थिक वर्ष २०७९/८० को माघ मसान्तसम्म यहाँ चार सय ५७ सवारी दुर्घटना भएका छन्। उक्त दुर्घटनामा परी ७५ जनाको मृत्यु भएको...
फागुन ४,२०७९ -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ शिशिर ऋतु वि.सं. २०७९ फाल्गुण ४ गते बिहीबार तद्अनुसार सन् २०२३ फरवरी १६ तारिख फाल्गुन कृष्ण पक्षको एकादशी तिथि मूल नक्षत्र वज्र योग...
फागुन ४,२०७९ नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसदसमेत रहेका नेता चन्द्रकान्त भण्डारी ग्यास सिलिण्डर बिस्फोट हुँदा गम्भीर घाइते भएका छन्। उनको निवास बुद्धनगरमा गए राति ग्यास सिलिण्डर बिस्फोट भएको थियो। भण्डारीको ८६ वर्षकी आमासमेत घाइते भएकी छन्। उनीहरूको कीर्तिपुरमा रहेको...
फागुन ३, २०७९ नारायणगढ–मुग्लिन सडकखण्ड थप १५ दिन दिउँसोको समयमा यातायात बन्द गरिने भएको छ । पुल निर्माणका क्रममा भित्तो काट्न कठिन भएपछि थप १५ दिन यातायात बन्द गर्न लागिएको हो । गत पुस ५ गतेदेखि ३० दिनका...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८