वैशाख ११,२०८० प्राप्त पछिल्लो मत परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले आफ्नो सुरूआती अग्रता कायम राखेका छन्। ७६८२ मत गणना हुँदा वाग्लेले ४३०३ मत पाएका छन्। यो अहिलेसम्म गणना भएको मतको ५६.०१ प्रतिशत हो। उनलाई नेपाली कांग्रेसका गोविन्द भट्टराईले...
बैशाख १०,२०८० नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–१५ मा गाडीको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ। मध्यविन्दु नगरपालिकाको बा २ झ २३१२ नम्बरको गाडीको ठक्करबाट बालक आदित्य माझीको मृत्यु भएको चोरमारा प्रहरी चौकीका सई ढाकाराम लामिछानेले बताए। दुर्घटनापछि सवारी...
बैशाख १०,२०८० आज भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मतदान सकिएको छ । बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको...
बैशाख १०,२०८० चितवन निर्वाचन क्षेत्र नं. २ मा भएको उपनिर्वाचनमा ६२ दशमलव ७७ प्रतिशत मत खसेको प्रारम्भिक नतिजा आएको छ । आज बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान भएको हो । यस क्षेत्रमा गत ४ मंसिरमा सम्पन्न...
बैशाख १०,२०८० चितवनमा मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सिसी टिभी क्यामेरा जडान गरिएको छ । उपनिर्वाचनको मतगणना गरिने स्थान चितवन प्रदर्शनी केन्द्रमा तारजाली र सिसी टिभी क्यामेरा जडान गरिएको हो । मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा गर्नेगरी तारजाली र सिसी...
बैशाख १०,२०८० चितवन क्षेत्र नं २ मा उपनिर्वाचनका क्रममा भरतपुर महानगरपालिका–११ नयाँकिरण माविमा रोकिएको मतदान पुनः सुरु भएको छ । सर्वदलीय बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले आचारसंहिता उल्लङ्घन गरेको विषयमा माफी माग्नेलगायत चार वटा बुँदामा सहमति भएपछि बिहान ११ः३०...
बैशाख १०,२०८० भरतपुर - उपनिर्वाचन भइरहेको चितवन २ मा शान्तिपूर्ण मतदान भइरहेको छ। भरतपुरका १० वटा वडा , कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका पर्ने यो छेत्रमा ४३ मतदान स्थल र १ सय ३८ मतदान केन्द्र रहेका छन। यहाँको कुल...
बैशाख १०,२०८० चितवन । चितवन क्षेत्र नम्बर २ मा मतदान सुरु भएको छ। सबै मतदान केन्द्रहरुमा बिहान ७ बजे देखि मतदान सुरु भएको निर्वाचन कार्यालयले जनाएको छ। कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले मतदान गरेका छन् । उनले कालिका नगरपालिका...
बैशाख १०,२०८० तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनअन्तर्गत आज बिहानदेखि मतदान सुरु भएको छ । सो क्षेत्र अन्तर्गतका एक सय ५२ मतदान केन्द्र छन् । जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालका अनुसार मतदान गर्न...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८