जेठ १७, २०८० हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले आज बिहान देशका पहाडी भू-भागहरू आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो...
जेठ १७, २०८० उदारवादी नीति अबलम्बन गरेको कांग्रेस र समाजवादीको एजेण्डा बोकेको दाबी गर्ने माओवादीसम्मिलित गठबन्धनको सरकार छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भए पनि कांग्रेस नेतासमेत रहेका अर्थमन्त्री प्रकाशशरण महत हाबी भएका छन् । बजेटमार्फत् ब्यापारीलाई...
जेठ १६,२०८० सिन्धुलीमा सर्पदंशबाट २ जना बालकको मृत्यु भएको छ। दुधौली नगरपालिका वडा नम्बर १ कुर्थौलीमा सर्पदंशबाट २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। मृतक सोही ठाउँका १३ वर्षीय ग्रीस पहाडी र उनका ३ वर्षीय भाइ...
जेठ १६,२०८० धादिङ । धादिङमा भिरबाट लडेर आमा–छोराको मृत्यु भएको छ । बेनिघाट रोराङ गाउँपालिका–२ की १९ वर्षीया अप्सरा चेपाङ र उनकोे दुई वर्षीय छोरा साजनको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार...
जेठ १६,२०८० राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले ग्यारेन्टी गरेको आरक्षणको व्यवस्थालाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता औंल्याएका छन्। ‘महिला हक अधिकारस् सबैको साझा सरोकार’ भन्ने नाराका साथ आज जेठ १६ गते मनाउन लागिएको पाँचौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा...
जेठ १६,२०८० गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै चेन्नई सुपर किङ्ग्सले इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको छ । गएराति सम्पन्न फाइनल खेलमा गुजरात टाइटन्सलाई ५ विकेटले हराउदै चेन्नईले पाँचौं पटक आईपीएलको उपाधि जितेको हो। २१५ रनको...
जेठ १६,२०८० संघीयताको मर्मविपरीत र बजेट खर्चमा राजनीतिकरण हुने भनेर निकै आलोचना हुँदै आएको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई सरकारले यसपटक पनि निरन्तरता दिएको छ । अर्थमन्त्री डा। प्रकाशशरण महतले संसद्मा पेस गरेको बजेटमा प्रत्येक निर्वाचन क्षेत्रलाई ५ करोड...
जेठ १५, २०८० सरकारले नेपालमा उपभोग हुने ३ प्रकारका वस्तुमा विलासी कर लगाउने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयन गर्न जारी गरेको आर्थिक विधेयकमा आयातित मदिरा, पाँचतारे वा सोभन्दा माथिको होटलको रिसोर्टको सेवा र...
जेठ १५, २०८० सरकारले आगामी आर्थिक वर्ष (आव)का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ । संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा। प्रकाशशरण महतले उक्त रकमको अनुमानित आय-व्यय विवरण प्रस्तुत गरेका हुन् । यो...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८