• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
मध्यरातबाट अबरुद्ध सडक अझै खुलेन
  • खबरदाता

असार १७, २०८०     मध्य रातमा पहिरो खसेपछि नारायणगढ-मुग्लिङ सकड खण्ड दुईतर्फिनै अबरुद्ध भएको छ। सनिवार राती ११स्३० बजेको समयमा ईच्छाकामना गा.पा. ५ को तुइनखोला नजिक पहिरो गई बाटो अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। अहिले पहिरो...

भारी वर्षाको सम्भावना
  • रासस

असार १७,२०८०   मुलुकमा जारी मनसुनी वायुको प्रभावले केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली छ। लुम्बिनी प्रदेशको थोरै स्थानमा र कोशी, गण्डकी, कर्णाली...

रौतहटमा दाइजोको निहुँमा आमाछोरीको हत्या
  • खबरदाता

असार १६,२०८० रौतहतमा दाइजोको निहुँमा आमाछोरीको हत्या भएको छ । मौलापुर नगरपालिका(४ बौधा परौराका धिरेन्द्र साह नामका व्यक्तिले दाइजोको निहुँमा २४ वर्षीया श्रीमती कविता र डेढ वर्षे नाबालिका छोरी आरोहीलाई निर्घात कुटपिट गरी हत्या गरेका हुन् । हिजो राति भएको...

फेरि खस्यो पहिरो , बाटो दुईतर्फिनै अबरुद्ध
  • खबरदाता

असार १६,२०८०     पुनः पहिरो खसेपछि नारायणगढ-मुग्लिङ सकड खण्ड दुईतर्फिनै अबरुद्ध भएको छ। सनिवार बिहान ११स्३५ बजेको समयमा ईच्छाकामना गा।पा। ५ तिननम्वर पुलमा पहिरो गई बाटो दुबैतर्फी अबरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ। अहिले पहिरो पन्छाउने...

तिनाउ नदीमा जलसतहले सतर्कता तह पार गर्ने चेतावनी
  • खबरदाता

असार १६, २०८० रुपन्देही । रुपन्देही, पाल्पा लगायत आसपासका जिल्लामा निरन्तरको वर्षासँगै तिनाउ नदीमा जलसतहले सतर्कता तह पार गर्ने चेतावनी दिइएको छ । बाढी मापन केन्द्र बुटवलले सूचना जारी गर्दै पछिल्लो ३ घण्टा तिनाउ जलाधारको बुटवल, पाल्पा र आसपासका क्षेत्रमा...

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सुचारु
  • खबरदाता

असार १६, २०८०   आज बिहान ३ बजेदेखि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक खण्ड सुचारु भएको छ । तुइन खोला नजिक खसेको पहिरो पन्छाएर सकिएसँगै सडक सुचारु गरिएको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ ।   माथिबाट ढुंगा झर्न नरोकिएकोले सवारी...

नारायणगढ–मुग्लिन सडकमा पुनः पहिरो, यात्रु अलपत्र
  • खबरदाता

असार १६, २०८०   चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज बिहान पहिरो खसेको हो । सोही स्थनामा बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबाट मात्र सञ्चालनमा ल्याइएको थियो...

सबै राजनीतिक दलबाट असल संसदीय अभ्यासको अपेक्षा गरेको छु :सभामुख
  • रासस

असार १६, २०८०     सभामुख देवराज घिमिरेले संसद्मा उपस्थित सबै राजनीतिक दल र सदस्यबाट असल संवैधानिक र संसदीय अभ्यासको अपेक्षा गरेको बताएका छन् । ‘संसद दिवस–२०८०’ को अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै...

कस्तो रहनेछ आजको मौसम ?
  • खबरदाता

असार १६, २०८०   हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । शनिबार देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। गण्डकी,...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८