• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
संखुवासभाका जेलरविरुद्धनै पक्राउ पुर्जी ,असई चौधरी पक्राउ
  • खबरदाता

साउन – २८,२०८०   संखुवासभामा जेलभित्रै २ जना कैदीको मृत्यु भएको घटनामा कारागार प्रमुख राजेन्द्र अधिकारी र प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । साउन २४ गते बिहान जिल्ला कारागार संखुवासभामा विनोद तोलाङी र विकास श्रेष्ठ...

पानीपुरी र चटपटे बिक्रीमा रोक लगाउने काठमाडौं महानगरपालिकाको तयारी
  • खबरदाता

साउन – २८,२०८०   काठमाडौंमा बर्खाका बेला पानीपुरी, चटपटेलगायत बिक्री गर्न रोक लगाउने प्रस्ताव भएको छ। बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको बैठकमा खुला रुपमा बेचिने खानेकुरा, पेय पदार्थ, तरकारी र फलफूलको बजारमा निगरानी बढाउनु पर्ने प्रस्तावबारे छलफल भएको...

गृहमन्त्रीलाई ओलीको प्रश्न: चुरोटको बट्टामा सुन भेटिँदा जवाफदेही बन्नु पर्दैन?
  • खबरदाता

साउन – २८,२०८०   नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चुरोट भनेर ल्याएको बट्टा सुनको ठहर हुँदा त्यसमा गृहमन्त्री जवाफदेही हुने कि नहुने भनेर प्रश्न गरेका छन्। आइतबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले गृहमन्त्रीको राजीनामाको विकल्प नभएको बताए।...

खराब मौसमका कारण भरतपुरमै रोकिए प्रधानमन्त्री प्रचण्ड
  • खबरदाता

साउन - २८,२०८०   भरतपुर - खराब मौसमका कारण प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्ड चितवननै रहेका छन। प्रधानमन्त्री आइतबार बिहान चितवनबाट फर्किने तय भएपनि खराब मौसमका कारण उडान डिले हुँदा उनी अहिले सम्म भरतपुरमै रहेका हुन। प्रधानमन्त्री प्रचण्ड शुक्रबार गृह जिल्ला...

हेटौँडा-काठमाडौँ छोटोदुरीका सबै सडक अवरुद्ध
  • खबरदाता

साउन २८,२०८०   हेटौँडाबाट काठमाडौँ जाने छोटो दुरीका सबै सडक पहिरोका कारण अवरुद्ध भएका छन् । गए रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडा-भैँसे-भीमफेदी सडकखण्ड पहिरोको कारण अवरुद्ध भएको हो । भीमफेदी-२ भैँसे बजारबाट दुई किलोमिटरको दूरी पहिरो खसेकोले सडक सञ्चालन...

अविरल वर्षाले हवाई उडान प्रभावित
  • खबरदाता

साउन २८,२०८०     गए रातिदेखि परेको अविरल वर्षाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अविरल वर्षाका कारण भिजिबिलिटी कम भएपछि केही उडान डाइभर्ट भएका छन् भने केही उडान रद्द भएका छन्...

जनमत पार्टीलाई सरकारमा ल्याउन मन्त्रिपरिषद् हेरफेर गर्दै प्रचण्ड
  • खबरदाता

साउन २८,२०८०   जनमत पार्टीलाई सरकारमा ल्याउन प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन्। स्रोतका अनुसार मन्त्रिपरिषद आज (आइतबार) नै हेरफेर हुने जनाइएको छ। जहाँ प्रचण्डले जनमत पार्टीकी सांसद अनिता देवी साहलाई आज मन्त्री नियुक्त गर्ने तयारी भइरहेको...

माछाका ‘ह्याचलिङ’मा किसान आकर्षित
  • रासस

साउन २८,२०८०   भरतपुर । चितवनको मत्स्य विकास केन्द्र भण्डाराद्वारा उत्पादित माछाका भुराप्रति किसान आकर्षित भएका छन् । कार्यालयले आर्थिक वर्ष २०७९-८० मा सात करोड ५० लाख माछाको ह्याचलिङ (चारदेखि सात दिनको भुरा) वितरण गरेको हो । यस्तै ७० लाख...

श्रावण २८ गते आइतबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

साउन २८,२०८०     -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४३ वर्षा ऋतु वि.सं. २०८० श्रावण २८ गते आइतबार तद्अनुसार सन् २०२३ अगस्त १३ तारिख अधिक श्रावणकृष्णपक्ष द्वादशी तिथि ९ः०१ पर त्रयोदशी तिथि आर्द्रा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८