• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
चितवनमा मिटरब्याजीद्वारा लिएको जग्गा पीडितलाई फिर्ता
  • खबरदाता

साउन ३०,२०८०   चितवनमा दर्ता भएका अनुचित लेदनदेन (मिटरब्याज) का निवेदनमध्ये एक पीडितले दुई कट्ठा जग्गा फिर्ता पाएका छन । रत्ननगर नगरपालिका–१० का उमेश केसीले जग्गा फिर्ता पाएका हुन । पीडित केसीले जग्गा फिर्ता पाऊँ भनी दिएको निवेदनउपर छलफल हुँदा...

गालेर जोखिएको सुन ६० किलो ७१६ ग्राम
  • खबरदाता

साउन ३०, २०८०     तस्करले हङ्कङबाट मोटरसाइकल र स्कुटरको ‘ब्रेक शु’ भित्र लुकाएर ल्याएको सुन आज टक्सार महाशाखामा गालेर जोखिएको छ, जसको तौल ६० किलो ७१६ ग्राम आएको छ। मंगलबार सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहवरमा सुन गालिएको...

कागबेनीबासी भन्छन्– मुक्तिनाथ क्षेत्रबाट धेरैले फोन गरेर बाढी आएको जानकारी दिएकाले बाँच्यौं
  • रासस

  आइतबार साँझपख मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका स्थानीय सधैंझैं कोही खाना पकाउन व्यस्त थिए, कोही खाना खाँदै। एक्कासि बजारमा बाढी आयो, बाढी आयो भन्दै हल्ला मच्चियो। एकैछिनमा बजारका सबै स्थानीय बजारभन्दा माथि सुरक्षित स्थानमा निस्किए। माथिपट्टि निस्किएको केही मिनेटमै...

केशव स्थापितले छाडे एमाले
  • खबरदाता

साउन -३०, २०८०   नेकपा (एमाले)का केन्द्रीय सदस्य केशव स्थापितले पार्टीको जिम्मेवारीबाट बिदा लिएका छन्। उनी २०७९ वैशाखको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार थिए। २०५४ सालमा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएका उनी पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा...

श्रावण ३० गते मंगलबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

साउन -३०, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८० श्रावण ३० गते तद्अनुसार सन् २०२३ अगस्त १५ तारिख मंगलबार अधिक श्रावणकृष्णपक्ष एकादशी चतुर्दशी तिथि तिष्य नक्षत्र...

कोशी र मधेस प्रदेशमा भारी वर्षाको सम्भावना, अन्यत्रको मौसम कस्तो रहला ?
  • खबरदाता

साउन -३०, २०८० मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज...

लीलामणिपछि अब बयानको पालो माधव र बाबुरामको
  • खबरदाता

साउन ३०, २०८०   बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उच्च तहका अधिकारीमाथि अनुसन्धान केन्द्रित गरेको छ । सर्वोच्च अदालतले यो प्रकरणमा मन्त्रिपरिषद्का निर्णयमाथि पनि अनुसन्धान गर्न भनेपछि सिआइबीले तत्कालीन मुख्यसचिव लीलामणि पौड्यालसँग बयान...

भूटानी शरणार्थी प्रकरण : थप १८ जनाद्वारा जाहेरी दर्ता
  • रासस

साउन २९, २०८०   नक्कली भूटानी शरणार्थी बनाई अमेरिका लैजाने लोभ देखाएर रकम ठगी गरेको घटनाका थप १८ जना पीडितले प्रहरीमा जाहेरी दिएका छन् । उनीहरूले एक करोड ८५ लाख ९२ हजारभन्दा बढी ठगी भएको भनी तीनवटा छुट्टाछुट्टै किटानी जाहेरी...

गलत विवरण दिने र पक्राउ गर्नेलाई कारबाही गर्न चिकित्सक संघको माग
  • खबरदाता

साउन २९, २०८०   नेपाल चिकित्सक सङ्घले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले डा। रञ्जितकुमार यादवलाई पक्राउ गरी मानसिक तनाव र मानमर्दन गरी न्यूनतम मानव अधिकारको हनन गरेको भन्दै आपत्ति जनाएको छ । सङ्घले आज प्रेस विज्ञप्ति जारी गर्दै...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८