• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
एक क्विन्टल भनिएको सुन ६० किलो ७८९ ग्राम मात्रै !
  • खबरदाता

साउन २९, २०८० राजश्व अनुसन्धान विभागले बरामद गरेको १ क्विन्टल परिमाणको भनिएको सुन ब्रेक प्याडबाट निकाल्दा ६० किलो ७८९ ग्राममात्रै भएको पुष्टि भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यले ब्रेक प्याडबाट निकालेर तौल गर्दा ६० किलो...

नारायणी नदीले कटान गरेको क्षेत्र तत्काल मर्मत गर्न आग्रह
  • रासस

साउन २९, २०८०     नारायणी नदीले कटान गरेको क्षेत्रमा तत्काल मर्मतको काम सम्पन्न गर्न भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आग्रह गरेकी छिन्। भरतपुर– २७ को न्यूरेचोकमा आइतबार नारायणी नदीले कटान गरेपछि आज स्थलगल निरीक्षणका क्रममा उनले आग्रह गरेकी हुन्...

एमालेको अवरोधपछि प्रतिनिधिसभाको बैठक एक हप्तालाई स्थगित
  • खबरदाता

साउन २९, २०८०     प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीपछि प्रतिनिधिसभाको बैठक भदौ ३ गतेसम्मका लागि स्थगित भएको छ । सुन तस्करीका बारेमा छानबिन गर्न उच्च स्तरीय समिति गठनको माग गर्दै एमालेका सांसदहरुले उठेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले...

फर्किए माधव नेपाल: भने ‘म भाग्ने खालको मान्छे होइन’
  • खबरदाता

    पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू नभागेको प्रष्टीकरण दिएका छन् । स्वीट्जरल्याण्डबाट फर्किएपछि विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै नेपालले आफू चुनौतीको सामना गर्न तयार रहेको बताए । सर्वोच्चबाट ललिता निवासको छानबिन अघि बढाउन आदेश आएको भोलिपल्टै...

नवनियुक्त मन्त्री अनितादेवी साहले लिइन् शपथ
  • खबरदाता

साउन २९, २०८० नवनियुक्त मन्त्री अनितादेवी साहले शपथ लिएकी छन्। सोमबार शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री साहलाई शपथग्रहण गराएका हुन्। जनमत पार्टीका तर्फबाट मन्त्री बनेकी साहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनाइएको हो। धनुषाकी अनितादेवीलाई सरकारमा सहभागी गराउनकै...

सप्तकोशी नदीमा ३४ वर्ष यताकै धेरै पानी, ब्यारेजका ५६ वटै ढोका खोलियो
  • खबरदाता

साउन २९, २०८०   विराटनगर । सप्तकोशी नदीमा पछिल्लो ३४ वर्ष यताकै उच्च पानी बगेको छ । पूर्वी पहाडी जिल्लाहरूमा केहि दिन यता निरन्तर पानी परेपछि सप्तकोशी नदीमा पानीको बहाव ३४ वर्ष यताकै उच्च पुगेको छ । सप्तकोशी नदी स्थित...

नारायणीको जल सतह अझै सतर्कता तहमाथि
  • रासस

साउन २९, २०८०   नारायणी नदीको जल सतह अझै पनि सतर्कता तहमाथि रहेको छ । जल तथा मौसम विभागका अनुसार आज बिहान ५ः५१ बजेसम्म नारायणीले सतर्कता तह पार गरेको छ । आइतबार राति ९ः३० बजे नै नारायणी नदीले सतर्कता तह...

जनमत पार्टीकी सांसद् साहको शपथ आज
  • खबरदाता

साउन २९, २०८०   काठमाडौँ । जनमत पार्टीकी सांसद् अनितादेवी साहलाई सोमबार बिहान शपथ गराउने तयारी गरिएको छ । साहलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को आइतबार बेलुका बसेको पदाधिकारी बैठकले...

मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
  • खबरदाता

साउन २९, २०८०   मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपालको पहाडी भू-भागको नजिक) अवस्थित रहेको छ। यसका साथै बङ्गालको खाडीबाट आइरहेको जलवास्पयुक्त हावाको पनि प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पूर्णतया बदली रही सबै प्रदेशका...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८