• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
टिकौली बस दुर्घटना : उपचारमा कमी नगर्न मन्त्री जोशीको निर्देशन
  • खबरदाता

साउन ३१,२०८०     चितवन- पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको टिकौली जङ्गलमा आज बिहान भएको दुर्घटनाका घाइतेलाई बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले अस्पतालमा नै पुगेर भेट गरेका छन् । उनले भरतपुर अस्पताल र पुरानो मेडिकल कलेजमा पुगेर घाइते र घाइतेका आफन्तलाई भेट...

सुन तस्करी प्रकरणमा थप ४ चिनियाँ पक्राउ
  • खबरदाता

साउन ३१,२०८०   काठमाडौं । ‘ब्रेक सु’भित्र राखेर भएको सुन तस्करी प्रकरणमा थप चार जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो-सीआईबीले चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले जानकारी दिए । ‘उनीहरुलाई आज म्याद...

चितवनको टिकौली जङ्गलमा कलेज बस सहित ८ सवारीसाधन एकै ठाउँमा दुर्घटना,२० जना घाइते
  • खबरदाता

  साउन ३१,२०८० चितवनको टिकौली जङ्गलमा भयानक दुर्घटना भएको छ।उक्त दुर्घटना परि २० जना घाइते भएका छन। प्रहरीले जनाए अनुसार बुधबार बिहान ११स्४० बजेको समयमा भरतपुर-९ टिकौली जङ्गलमा भरतपुरबाट टाँडी तर्फ जादै गरेको ना १ क ६१३१ नं.को अक्सफोर्ड कलेजको...

 कित्ताकाट खुल्यो, अब साढे दुई आनासम्म टुक्रा गर्न पाइने
  • खबरदाता

साउन ३१, २०८०   जग्गाको कित्ताकाट खुलेको छ। मंगलबारको मन्त्रिपरिषद् बैठकले भूउपयोग नियमावली २०७९ संशोधन गरेसँगै कित्ताकाट खुलेको हो। भुउपयोग नियमावलीमा रहेको कडा प्रावधानका कारण जग्गाको कित्ताकाट रोकिँदा राजश्व संकलनमा असर परेपछि सरकारले नियमावलीलाई संशोधन गर्दै खुकुलो बनाएको हो। भूमि...

श्रावण ३१ गते बुधबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

साउन ३१, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ वर्षा ऋतु पिंगलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०८० श्रावण ३१ गते बुधबार तद्अनुसार सन् २०२३ अगस्त १६ तारिख अधिक श्रावणकृष्णपक्ष अमावश्या तिथि अश्लेषा नक्षत्र वरियान...

सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
  • खबरदाता

साउन ३१, २०८०   मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरुमा र बाँकी...

डिजेल, मट्टीतेलमा १४ र पेट्रोल लिटरमै बढ्यो ५ रुपैया
  • खबरदाता

साउन ३०,२०८०   सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ। बुधबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको हो। निगमले मंगलबार एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा पाँच रूपैयाँ र डिजेल...

कक्षा १२ को नतिजा सार्वजनिक, ५१ प्रतिशत पास
  • खबरदाता

साउन ३०,२०८०     राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत वैशाख २६ गतेदेखि जेठ ५ गते सञ्चालित उक्त परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरेको हो । नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८...

चार जिल्लाका सीडीओ फेरिएः चितवनमा भुपेन्द्र थापा
  • खबरदाता

साउन ३०,२०८०     गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा गरेको छ । मन्त्रालयले मंगलबार गरेको निर्णयअनुसार चितवन, नुवाकोट, सप्तरी र धनुषाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । सप्तरीका सीडीओ भुपेन्द्र थापालाई चितवनको सीडीओमा सरुवा गरिएको छ...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८