• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
आगामी निर्वाचनमा बालेन र हर्क साम्पाङको जमानत जफत गर्छौं : महेश बस्नेत
  • खबरदाता

भदौ- १८,२०८०     नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह हिटलरको नयाँ अवतार भएको आरोप लगाएका छन् । ‘बालेन शाह विद्रोही जनमतका प्रतिनिधिका रुपमा सवा वर्षदेखि काठमाडौंमा शासन गरिरहेका छन् । चुनावपछि जनताका धेरै...

खोलाले बगाउँदा दाजु बहिनीको मृत्यु
  • खबरदाता

भदौ- १८,२०८०     रुकुम - रूकुम पश्चिममा खोलाले बगाउँदा दाजु बहिनीको मृत्यु भएको छ। चौरजहारी नगरपालिका वडा नम्बर ६ घर्तिकाँडाका रतन बुढाथोकीका १० वर्षीय छोरा मनोज र ६ वर्षीया छोरी भावनालाई आइतबार अपराह्न ४ बजे विद्यालयबाट घर फर्किने क्रममा...

एसिया कपमा आज भारतसँग खेल्दै नेपाल
  • खबरदाता

भदौ- १८,२०८०   एसिया कपमा आज नेपाल भारतसँग खेल्दै छ। नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि पहिलोपटक भारतको सिनियर टिमसँग खेल्न लागेको हो। नेपालका लागि आज अत्यन्त महत्वपूर्ण र ऐतिहासिक खेल हुनेछ। श्रीलंकाको पेल्लेकेले मैदानमा नेपाली समयअनुसार सवा तीन...

भाद्र १८ गते सोमबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

भदौ- १८,२०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८० भाद्र १८ गते तद्अनुसार सन् २०२३ सेप्टेम्बर ४ तारिख सोमबार भाद्रपद कृष्णपक्षको पञ्चमी तिथि अश्विनी नक्षत्र वृद्धि योग...

आजको मौसम स् कहाँ–कहाँ छ भारी वर्षाको सम्भावना ?
  • खबरदाता

भदौ- १८,२०८०   हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ। साथै बङ्गालको खाडीको उत्तर-पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस,...

सिरहाकी मिटरब्याजी सुजाता साह जेल चलान
  • खबरदाता

भदौ - १७, २०८० जनकपुरधाम । सिरहाकी मिटरब्याजी सुजाता साहलाई सिरहा जिल्ला अदालतले पुर्पक्षका लागि जेल पठाएको छ । न्यायाधीश मनोज केसीको एकल इजलासले आइतबार ममता रायको मुद्दामाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो । मिर्चैया नगरपालिका–६ की ३५ वर्षीय...

पूर्व मन्त्री जोशीको बिगो ६३ करोडबाट एक करोडमा झारियो
  • खबरदाता

भदौ १७, २०८०   भदौ १० गते दायर भएको अभियोगपत्रमा पूर्व भूमिसुधार तथा व्यवस्थामन्त्री जोशीविरुद्ध ६३ करोड १० लाख रुपैयाँ बिगो माग गरिएको थियो। त्यसको पाँच दिनपछि सरकारी वकीलको कार्यालयले गल्ती भएको भन्दै बिगो एक करोड आठ लाख ७९ हजार...

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मृत भेटियो
  • रासस

भदौ १७, २०८०     चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र गैँडा मृत भेटिएको छ । खाग र खुर नभेटिएकाले शिकारीले मारेको आशङ्का गरिएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जको पूर्वी क्षेत्रको खगेन्द्र मल्ली पोष्टको भित्री भागमा कुहिएको...

बर्दिया कारागारबाट कैदी फरार
  • खबरदाता

भदौ १७, २०८०   बर्दिया । बर्दिया कारागार गुलरियाबाट एक कैदी फरार भएका छन् । कारागारको ट्रस्टमाथि रहेको पर्खालबाट हामफालेर उनी फरार भएको प्रहरीले जनाएको छ । आइतबार बिहान ३ बजे कारागारभित्रको भवनको छतमा चढेका अजित बुढाक्षेत्री अग्लो काँडेतार लगाएको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८