• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
प्रचण्डले गरे माओवादीको विशेष रूपान्तरण अभियानको उद्घाटन
  • खबरदाता

भदौ १६, २०८०   प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको तीन महिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’को उद्घाटन गरेका छन्। आज बिहान पेरिसडाँडास्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमबीच भर्चुअल माध्यमबाट देशभरका सबै वडाहरूमा अभियानको उद्घाटन...

दाङको गणपति तेल मिलमा आगलागी, दुई करोड रुपैयाँभन्दा बढीको क्षति
  • खबरदाता

भदौ १६, २०८०     तुलसीपुर उपमहानगरपालिका–६ मा रहेको गणपति तेल मिलमा आज बिहान आगलागी भएको छ । बिहान २ः३० बजे तेल मिलमा आगलागी भएको आफूले थाहा पाएको सञ्चालक हिमाल बस्नेतले जानकारी दिए । तेल मिलमा आगलागी भएको र आफूले...

 माधव नेपाललाई निर्दोष सावित गर्ने प्रचण्ड न्यायाधीश हुन् ?
  • खबरदाता

भदौ १६, २०८०   काठमाडौँ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निर्दोष साबित गरिदिएका छन् । कोहीकसैमाथि आरोप लागेमा मुद्दा चल्छ, दोषी कि निर्दोष अदालतले ठहर गर्छ । तर, समाजवादी मोर्चाले शुक्रबार पोखरामा गरेको सन्देश सभामा प्रधानमन्त्री...

आजदेखि माओवादीको विशेष रुपान्तरण अभियान सुरु
  • खबरदाता

भदौ १६, २०८०   नेकपा माओवादी केन्द्रले पार्टीलाई जनतासँग जोड्ने उद्देश्यले आजदेखि देशभर ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान सञ्चालन गर्दैछ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान ९ बजे पार्टी मुख्यालय पेरिसडाँडाबाट अभियानको उद्घाटन गर्ने माओवादीले जनाएको...

भाद्र १६ गते शनिबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

भदौ १६, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८० भाद्र १६ गते तद्अनुसार सन् २०२३ सेप्टेम्बर २ तारिख शनिबार भाद्रपद कृष्णपक्षको तृतीया तिथि उत्तरा भाद्रपद नक्षत्र...

कस्तो रहनेछ शनिबारको मौसम ?
  • खबरदाता

भदौ १६, २०८०   हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तर-पूर्वी भागमा विकसित न्यून चापीय प्रणाली समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ।...

पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित
  • खबरदाता

भदौ १५,२०८० नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन्। आज भएको निर्वाचनमा पारसले उमेश पियालाई पराजित गरे। पारसले २३ मत पाउदा उमेशले १४ मत प्राप्त गरे। उपाध्यक्षमा प्रेम क्षेत्री विजयी भए। उनले...

सात निर्माण कम्पनी भरतपुर महानगरको कालोसूचीमा
  • रासस

भदौ - १४,२०८०     चितवन - तोकिएको समयमा काम पूरा नगर्ने सात निर्माण कम्पनीलाई भरतपुर महानगरपालिकाले कालो सूचीमा राखेको छ । महानगरको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले उनीहरुलाई कालोसूचीमा राखेको हो । जन कन्ष्ट्रक्सन, अर्भान कन्ष्ट्रक्सन, शिवालय विल्डर्स, अनुष्ठान...

हुम्ला आइपुग्यो चार हजार क्विन्टल खाद्यान्न
  • खबरदाता

भदौ १४, २०८०   सिमकोट । काठमाडौँबाट केरुङ हुँदै हुम्लाका लागि आएको खाद्यान्न हिल्सा आइपुगेको छ । खाद्यान्न लोड भएका गाडीले केरुङबाट तिब्बती मार्ग हुँदै चीनको ताक्लाकोटबाट हिल्सा आइपुग्न तीन दिन लगाएका थिए । हुम्लाका लागि खाद्यान्न बोकेका चालीस वटा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८