• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
आकस्मिक सेवा बाहेक देशभरका अस्पताल बन्द
  • खबरदाता

भदौ ३१, २०८० हेटौँडास्थित सन्चो अस्पतालका डाक्टरमाथि भएको आक्रमणका दोषीलाई सरकारले कानुनी दायरामा नल्याएको भन्दै नेपाल चिकित्सक सङ्घले आन्दोलनको घोषणा गरेको छ । सङ्घले एक विज्ञप्ति जारी गर्दै आइतबार देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा...

भाद्र ३१ गते आइतबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

भदौ ३१, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८० भाद्र ३१ गते तद्अनुसार सन् २०२३ सेप्टेम्बर १७ तारिख आइतबार भाद्रपद शुक्लपक्षको द्वितीया तिथि ९ः२८ पर तृतीया...

यस्तो छ आजको मौसम पूर्वानुमान
  • खबरदाता

भदौ ३१, २०८०   काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल भारतको पन्जाब र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल...

चिकित्सकको आन्दोलन : आइतबार आकस्मिक बाहेकका स्वास्थ्य सेवा बन्द
  • खबरदाता

भदौ ३०, २०८०   काठमाडौँ । हेटौँडास्थित सन्चो अस्पतालका डाक्टरमाथि भएको आक्रमणका दोषीलाई सरकारले कानुनी दायरामा नल्याएको भन्दै नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ । संघले आज एक विज्ञप्ति जारी गरी आन्दोलनको घोषणा गरेको हो । सो अस्पतालमा कार्यरत...

ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा अनेरास्ववियुका दुई नेताको निधन
  • खबरदाता

भदौ ३०, २०८०   चौतारा । सिन्धुपाल्चोकको बलेफीमा भएको सडक दुर्घटनामा परी नेकपा एमालेनिकट अनेरास्ववियुका दुई जना जिल्ला स्तरीय नेताको निधन भएको छ । मेलम्चीबाट संगठनको काममा बाह्रविसे जाने क्रममा बलेफीमा उनीहरू चढेको मोटरसाइकललाई ट्यांकरले ठक्कर दिएको थियो । दुर्घटनामा...

पोखरीमा डुबेर दुईको मृत्यु
  • खबरदाता

भदौ ३०, २०८०     सुन्दरहरैँचा । मोरङको ग्रामथानमा आज नुहाउने क्रममा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । ग्रामथान गाउँपालिका–२ स्थित रम्भा देवको माछा पोखरीमा डुबेर ग्रामथान–२ खुनियाकट्टाका घनश्याम माझीकी छोरी १२ वर्षीया समीक्षा माझी र मनोज खवासकी...

बढ्दो छ सामान्य मानिसको हत्या शृङ्खला
  • रासस

भदौ ३०, २०८०   -नारायण ढुङ्गाना काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित गैह्रीगाउँको दिव्य सःमिलभित्रको कटेरोमा गएराति एकै परिवारका तीनसहित चार जनाको वीभत्स हत्या गरिएको छ । टाउको र शरीरका विभिन्न भागमा खुकुरीजस्तो हतियारले प्रहार भएको अवस्थामा प्रहरीले चार जनाको शव...

तीनकुने सामूहिक हत्या प्रकरणको छानबिन गर्न ५ सदस्यीय समिति गठन
  • खबरदाता

भदौ ३०, २०८०       उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले तीनकुने सामूहिक हत्या प्रकरणको छानबिन गर्न एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको छ । उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाले उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंका प्रमुख राठौरको...

गैह्रीगाउँ हत्या प्रकरण : पक्राउ पर्ने दीपेन्द्रले नवीनसँगै राति १० बजेसम्म मदिरा सेवन गरेका थिए
  • खबरदाता

भदौ ३०, २०८०   काठमाडौं । काठमाडौंको तीनकुनेस्थित दिव्य सःमिलमा भएको सामूहिक हत्या प्रकरणमा प्रकाउ परेका आरोपीमाथि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान थालेको छ । गएराति मिलको सुरक्षागार्डका रूपमा काम गर्ने दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, कुमारकी...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८