भदौ २९, २०८० -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर बर्षा ऋतु वि.सं. २०८० भाद्र २९ गते तद्अनुसार सन् २०२३ सेप्टेम्बर १५ तारिख शुक्रबार भाद्रपद कृष्णपक्षको अमावश्या तिथि ६ः२२ पर भाद्रपद...
भदौ २९, २०८० चितवन। आज राष्ट्रिय बाल दिवस, विभिन्न कार्यक्रम गरी मनाइदैछ। महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र मतहातका कार्यालय एवं बालकालिकाका क्षेत्रमा काम गर्ने संघसंस्थाले विभिन्न कार्यक्रम गर्दैछन्। यो वर्ष ‘सुनिश्चित बाल अधिकार स् समृद्ध नेपालको...
भदौ २९, २०८० चितवन । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल भारतको उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले...
भदौ २८ ,२०८० नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवमा हरिप्रसाद पराजुली मनोनीत भएका छन् । पार्टीको भदौ ५ देखि ७ गतेसम्म बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले पराजुलीलाई सचिवमा मनोनीत गरेको हो । उनले लुम्बिनी प्रदेशको इन्चार्जको जिम्मेवारीसमेत पाएका छन् ।...
भदौ २८ ,२०८० संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनलाई पशुपति आर्यघाटमा छोराहरु मिङसो र सुहाङ नेम्वाङले दागबत्ती दिएका छन् । लगत्तै नेपाली सेनाको टोलीले शोक धुन बजाएको थियो ।...
भदौ २८ ,२०८० मुग्लिन- चितवनको इच्छाकामनामा महोत्सव सुरु भएको छ । बुधबारदेखि इच्छाकामना– ४ कुरिनटारमा दोस्रो इच्छाकामना महोत्सव–२०८० सुरु भएको हो । बगमती प्रदेशसभा सदस्य कृष्णप्रसाद सिलवालले महोत्सवको शुभारम्भ गर्दै महोत्सवले इच्छाकामना गाउँपालिकाको चिनारीका साथै समग्र आर्थिक सामाजिक क्षेत्रमा...
भदौ २८ ,२०८० चाडपर्व नजिकिँदै गएको वेला दुर्गम हिमाली जिल्ला बाजुरामा रहेका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका डिपोमा चामल सकिएको छ। सदरमुकाम मार्तडीको डिपोमा राखिएको चामल यही भदौ २४ गतेदेखि सकिएको हो। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको...
भदौ २८ ,२०८० चितवन । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा नियन्त्रणमा लिइएका बाघ राख्ने ठाउँ नभएपछि बर्दिया पठाइएको छ । नवलपरासीको अमलटारी क्षेत्रमा नियन्त्रणमा लिइएका दुई वटा बाघमध्ये एउटालाई बुधवार साँझ बर्दिया पठाइएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका...
भदौ २८ ,२०८० संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि आज गरिँदै छ। उनको राजकीय सम्मानसहित आज बिहान ११ बजे पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिन लागिएको हो। नेम्वाङको हिन्दु र लिम्बू परम्पराअनुसार अन्त्येष्टि गरिने एमाले उपमहासचिव प्रदीप...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८