• जेठ १३, २०८१, आइतवार Sunday, 26 May, 2024

टिकौली जंगलमा बस र बोलेरो दुर्घटना हुँदा ३ जना घाइते

  • खबरदाता

टिकौली जंगलमा बस र बोलेरो दुर्घटना हुँदा ३ जना घाइते

असोज ५,२०८०

 

भरतपुर – चितवनको टिकौलीमा सवारी दुर्घटना हुँदा ३ जना घाइते भएका छन।

शुक्रबार अपरान्ह १५:२० बजेको समयमा टिकौली जंगल स्थित पुर्ब पश्चिम राजमार्गमा टाँडी बाट भरतपुर तर्फ आउँदै गरेको बा ३ च ७५६३ नं.बोलेरो र बिपरित दिशा बाट जादै गरेको बा ३ ख २२८३ नं. बस एक आपसमा ठक्कर खाँदा दुबै चालक सहित ३ जना घाइते भएका हुन।
घाइतेको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।

घाइतेहरु

१ -जिल्ला चितवन र.न.पा-१२ बस्ने बर्ष ३५ को टेक नारायण श्रेष्ठ (बोलेरो चालक)
२- जिल्ला चितवन र.न.पा-१० बर्ष ३० को कृष्ण बहादुर बस्नेत (बस चालक)
३-बसमा सवार जिल्ला चितवन र.न.पा.९ बस्ने बर्ष २५ की गंगा हमाल

  • प्रकाशित मिति : असोज ५, २०८०, शुक्रवार १७:०६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८