• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
आममाफी पाएका गुण्डा नाइके रिगलको ढाडस-अब तरुण दलका साथीले मनोवल उच्च राख्नुस्, केन्द्रसम्म म पहल गर्छु
  • खबरदाता

असोज ११,२०८०     सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी पाएपछि छुटेका नेपालगन्जका चर्चित गुन्डा नाइके रिगल उर्फ योगराज ढकालले पार्टी नेतृत्वबाट आफूहरूलाई युजमात्रै गरेको आरोप लगाएका छन् । व्यक्ति हत्याको दोषी ठहर भई सर्वस्वसहित अदालतबाट जन्मकैदको सजाय पाएका ढकाल कांग्रेसकै दबाबमा...

धनगढीबाट मुक्तिनाथ तिर्थयात्रा हिंडेका दुईजना देवघाटमा बेपत्ता
  • खबरदाता

असोज ११,२०८०   भरतपुर - धनगढी उपमहानगरपालिकाले मुक्तिनाथ यात्रामा पठाएका दुइजना देवघाटमा पौडी खेल्ने क्रममा बेपत्ता भएका छन। बेपत्ता हुने वृद्धवृद्धासँगै स्वयंसेवकका रुपमा आएको जनाइएको छ। बिहीबार बिहान ७ बजेको समयमा देवभाट स्थिति कालीगण्डकी र त्रिसुलीको दोभानमा पौडी खेल्न जाँदा...

दोलखाबाट चार किलो सुन बरामद, तीन जना पक्राउ
  • खबरदाता

असोज ११, २०८०   दोलखाको सिँगटीबाट चार किलो सुन बरामद गरेको प्रहरीले जनाएको छ । बुधबार राति इलाका प्रहरी कार्यालय सिँगटीको टोलीले चार किलो सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । प्रहरी स्रोतका अनुसार सुनसहित तीन जना...

आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदै
  • रासस

असोज ११, २०८० काठमाडौँ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका...

कैलाश पर्वत र मानसरोवर जाँदै प्रधानमन्त्री प्रचण्ड
  • रासस

असोज ११, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाश पर्वत र मानसरोवर जाँदैछन्। चीनको औपचारिक भ्रमणमा रहेका उनी बुधबार तिब्बतको ल्हासा पुगेका थिए। प्रधानमन्त्री दाहाल कैलाश पर्वतको भ्रमणका लागि बिहान ल्हासाको गङ्गा विमानस्थल पुग्नेछन् र तिब्बत एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्नेछन्।...

आज देशभर आंशिकदेखि सामान्य बदली
  • खबरदाता

असोज ११, २०८०   चितवन।हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ । साथै भारतको दक्षिण पूर्वी उत्तर-प्रदेश आसपासमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव नेपालमा रहेको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेशका एक(दुई स्थानमा छिटपुटदेखि...

ईः र काठमाडौं महानगरबीच भयो ४ बुँदे सहमति
  • खबरदाता

असोज ११, २०८०   काठमाडौं महानगरपालिका र अभियन्ता ईःबीच सहमति जुटेको छ। राष्ट्रिय सभा गृहमा बुधबार दिउँसोदेखि जारी वार्ता राति सकिएको हो। वार्ता सकिएपछि अभियन्ता ईःले पत्रकार सम्मेलन गरेका छन्। दुई पक्षबीच चार बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ। सडक...

पुष्पा र अञ्जलीलाई कोसी टप्पुमा छाडियो
  • रासस

असोज १०, २०८०     इनरुवा– चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएका दुई गैँडालाई कोसी टप्पु वन्यजन्तु आरक्षमा छाडिएको छ । पुष्पा र अञ्जली नाम गरेका ती गैँडालाई छुट्टाछुट्टै खोरमा यहाँ ल्याइएको र पथरी सेक्टर कार्यालय नजिकै छोडिएको हो । विश्व पर्यटन...

१९औँ एसियाली खेलकुद : मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जीत
  • खबरदाता

असोज १०, २०८०   चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाली पुरुष क्रिकेट टोलीले मंगोलियालाई २ सय ७३ रनले पराजित गरेको छ । टी–२० अन्तर्राष्ट्रिय खेलमा यो रनको हिसाबले सबैभन्दा ठुलो अन्तरको जीत हो । टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा ठुलो...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८