• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
परराष्ट्रमन्त्री साउद र भारतका विदेशमन्त्री जयशंकरबीच के के विषयमा छलफल भयो ?
  • खबरदाता

पुस -१९, २०८०   काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकर र परराष्ट्रमन्त्री एनपी साउदबीच द्विपक्षीय भेटवार्ता भएको छ । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठक सुरु हुनुअघि उनीहरूबीच बिहीबार होटल याक एण्ड यतीमा भेटवार्ता भएको हो । “आज...

प्रधानमन्त्री प्रचण्डसँग भारतीय विदेशमन्त्रीले गरे शिष्टाचार भेट
  • खबरदाता

पुस -१९, २०८० काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतका विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गरेका छन् । बिहीबार सिंहदरबारमा शिष्टाचार भेट भएको हो । आजै बिहान नेपाल आइपुगेका जयशंकरले यसअघि राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका...

दश वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने सहमतिमा हस्ताक्षर
  • खबरदाता

पुस -१९, २०८०   नेपाल र भारतबीच बिजुली निर्यात सम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा दुई देशका सचिवले दीर्घकालीन ऊर्जा व्यापार सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्। आगामी १० वर्षमा १० हजार...

एमसीसी कार्यान्वयनमा सर्वोच्चको कारण देखाऊ आदेश
  • खबरदाता

पुस -१९, २०८०   काठमाडौं । सर्वोच्च अदालतले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेज कर्पोरेसन ९एमसीसी०का विषयमा सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । वरिष्ठ अधिवक्ता डा। सुरेन्द्र भण्डारीको रिटमा बुधबार न्यायाधीश बालकृष्ण ढकालको इजलासले कारण देखाऊ आदेश जारी...

आज भूतप उल्का वर्षा हुने, नांगो आँखाले हेर्न हुन्छ ?
  • खबरदाता

पुस- १९, २०८० काठमाडौं । उल्का वर्षा आज हुने भएको छ । सन् २०२४ को पहिलो उल्का वर्षा आज हुन लागेको हो। नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार आज र भोलि रातमा अत्यधिक मात्रामा बुटिज (भूतप) उल्का वर्षा हुनेछ...

नेपाल–भारत संयुक्त आयोगको बैठक आज, भारतका विदेशमन्त्री जयशंकर आउँदै
  • खबरदाता

पुस -१९, २०८०   काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकर दुईदिने नेपाल भ्रमणका लागि आज (बिहीबार) नेपाल आउँदै छन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईका अनुसार उनी नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन नेपाल आउन लागेका हुन् । नेपाल–भारत...

चारवटा प्रदेशमा आंशिक बदली, कोसी र गण्डकीमा हिमपातको सम्भावना
  • खबरदाता

पुस -१९, २०८० चितवन । देशका केही भू–भागमा आज हिमपातको सम्भावना रहेको छ । हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिक बदली रहेको...

सहकारी ठगी प्रकरण : महेन्द्र भोटे र भविश्वर अर्याल कारागार चलान
  • खबरदाता

पुस -१८, २०८०   पोखरा । जिल्ला अदालत कास्कीले मंगलबार र बुधबारको बयानपश्चात सूर्यदर्शन सहकारीको ठगीमा मुछिएका शिवबहादुर गुरुङ भनिने महेन्द्र भोटेलाई थुनामा पठाउने आदेश दिएको छ । गुरुङ एमालेको भातृसंगठन युवा संघका उपमहासचिव समेत हुन् । फरार रहेका उनी...

राष्ट्रिय क्रिकेटर ज्योति पाण्डेले लिइन् सन्न्यास
  • खबरदाता

पुस -१८, २०८० काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी खेलाडी ज्योति पाण्डेले क्रिकेटबाट सन्न्यासको घोषणा गरेकी छन् । बुधबार सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलपछि ज्योतिले क्रिकेटबाटै सन्न्यासको घोषणा गरेकी हुन् । प्रतियोगिताको फाइनलमा एपीएफले कोसी प्रदेशसलाई...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८