• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
भारतले २० करोड लगानी जसरी मन लाग्यो त्यसरी गर्ने हैन : प्रधानमन्त्री
  • खबरदाता

पुस -२०, २०८०   काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले नेपालमा सिधै लगानी गर्न पाउने २० करोड रुपैयाँको विभिन्न प्रक्रिया भएको स्पष्ट पारेका छन् । उक्त लगानी पालिकामार्फत गरिने उनले जानकारी दिए । भारतीय दूतावासले अबदेखि नेपालभित्र उच्च प्रभाव...

हिउँदमा पनि छाडियो नारायणी लिफ्टको पानी, २ हजार हेक्टरमा सिँचाइ पुग्ने
  • खबरदाता

नारायणी लिफ्टको पानी ‘बी’ क्यानलबाट एक दशकपछि हिउँदमा पनि छाडिएको छ। जसबाट लङ्कु, कैलाशनगर र मंगलपुर क्षेत्रमा सिँचाइ सुविधा पुग्नेछ।   पुस- २०, २०८० हिउँदमा पनि छाडियो नारायणी लिफ्टको पानी २ हजार हेक्टरमा सिँचाइ पुग्ने भरतपुर– चितवनको नारायणी लिफ्टको पानी...

भारतीय दूतावासले २० करोडका योजना बाँड्ने सम्झौता खारेज नभए आन्दोलन गर्ने खनालको चेतावनी
  • खबरदाता

पुस- २०, २०८०   काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपाल र भारतबीच भएको ‘उच्च प्रभावयुक्त सामुदायिक विकास आयोजना’का नाममा आश्चर्यजनक सम्झौता भएको बताएका छन् । नेपालस्थित भारतीय राजदूतावासबाट २० करोडका योजनाहरू नेपालमा सोझै बाँड्न...

ध्रुर्वे हात्तीले आतंक मच्चाउन छाडेन, निकुञ्ज आसपास सतर्कता अपनाउन अनुरोध
  • खबरदाता

पुस- २०, २०८० चितवन । चितवन राष्ट्रिय निकुञ्जमा रहेको ध्रुर्वे हात्तीले पुनः आतंक मच्चाउन थालेको छ । सो हात्तीले बिहीबार बस्तीमा पसेर चार घर भत्काइदिएको थियो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले ध्रुर्वे हात्तीले भरतपुर महानगरपालिका–२३ वयरघारी क्षेत्रमा चार घर...

कुमाल समुदायले ‘माघे सङ्क्रान्ति’ पर्व चितवनको गोलाघाटमा मनाउने
  • रासस

पुस- २०, २०८० चितवन। कुमाल समुदायले ‘माघे सङ्क्रान्ति’ पर्व विशेष उत्सवका साथ मनाउने भएका छन् । कुमाल समाज नेपालले यसपालिको उक्त पर्व देशभरका कुमाल जाती एकै स्थानमा जम्मा भएर विशेष उत्सवका साथ मनाउने निर्णय समेत गरेको छ । समाजका केन्द्रीय...

तराईमा हुस्सु, कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का हिमपात
  • खबरदाता

पुस- २०, २०८० चितवन । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ। आज दिउँसो कोशी, बागमती,...

राष्ट्रियसभा निर्वाचन : आज मतदाता नामावली प्रकाशन हुँदै
  • खबरदाता

पुस- २०, २०८०   काठमाडौंं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज (पुस २० गते) मतदाता नामावली प्रकाशन गरिनेछ । निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछ । प्रकाशित मतदाता नामावलीउपर दाबी विरोधलगायत कार्य आजैदेखि सुरु हुनेछ । पुस २२ गते अन्तिम...

रुसी सेनामा ज्यान गुमाएका हरि : जो ‘बाँचे तलब, मरे पेन्सन’ भन्थे
  • खबरदाता

पुस २०, २०८० पोखरा - उनी खुसी थिए । फुर्सदको समयमा सामाजिक सञ्जालमा तस्बिर राखिहाल्थे । रुसी सेनाको ड्रेसमा एउटा कोठाभित्र, पृष्ठभूमिमा देखिएका साथीहरूको अगाडि गीत गाउँदै उनले फेसबुक रिलमा एउटा भिडियो सेयर गरेका थिए । भिडियोमा राखिएको गीतले भन्छ–...

‘जताततै मलाई देश बचाऊ भन्दै छन्, राष्ट्र खोक्रो पार्ने चलन हेरफेर गर्नैपर्छ’
  • खबरदाता

पुस -१९, २०८०   काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देश निर्माणका लागि सबै एक‍ ठाउँमा उभिनुपर्ने बताएका छन् । बिहीबार भैरहवा पुगेका पूर्वराजा शाहले राष्ट्रियता र नागरिकको सर्वोत्तम हित हुने व्यवस्था जनता आफैँ तय गर्नुपर्ने पनि बताए । 'के गर्दा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८