• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
त्रिशूलीमा बस खस्दा मृत्यु हुनेको संख्या पाँच पुग्यो
  • खबरदाता

फागुन २३, २०८० काठमाडौं । त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । ३७ जनाको जिवितै उद्धार गरिएको छ । “अझै केही हराइरहेको आशंका छ । खोजी कार्य जारी राखेका छौँ,” जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी सुन्तुलाल...

आगो बालेर तर्साए पनि भागेन हात्ती
  • रासस

फागुन २३, २०८० कञ्चनपुर । राति नहुँदै खेतमा छिर्ने जङ्गली हात्तीको बथानलाई शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनिका बासिन्दाले आगो बालेर तर्साए पनि भाग्दैनन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट एक दर्जन बढीको सङख्यामा आउने हात्तीको बथानले तीन दिनदेखि लगातार स्थानीय किसानको खेतबारीमा छिरेर पाक्नै...

फेसबुक अवरुद्धबारे के भन्छ मेटा ?
  • खबरदाता

फागुन २३, २०८० काठमाडौं । मेटाले फेसबुकसहित समाजिक सञ्जालमा देखिएको समस्या समाधान गरिएको जनाएको छ । मंगलबार राति अचानक फेसबुक, मेसेन्जर, इन्स्टाग्रामसहितका सामाजिक सञ्जालमा समस्या देखिएको थियो । न्युयोर्क टाइम्सका अनुसार फेसबुकमा करिब दुई घण्टा समस्या देखिएको थियो । विश्वभरका...

त्रिशूली नदीमा बस खस्दा चारजनाको मृत्यु
  • खबरदाता

फागुन २३, २०८० काठमाडौं । त्रिशूली नदीमा बस खस्दा चारजनाको मृत्यु भएको छ । ३३ जनाको जिवितै उद्धार गरिएको छ । धादिङको गजुरी गाउँपालिका ५ घाटबेसीस्थित पृथ्वी लोकमार्गमा कपिलबस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुबहाक बस त्रिशूली...

कोशीटप्पुमा चराको सङ्ख्या घट्यो
  • रासस

फागुन २२, २०८०   बेलबारी (मोरङ) । कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रलगायत कोशी क्षेत्रमा यस वर्ष चराको सङ्ख्या घटेको छ । चराको गुणस्तरीय बासस्थानको अभाव, बासस्थान क्षेत्रमा भइरहेका विकास निर्माण, खेतीबालीमा बढ्दो विषादीको प्रयोग र मानवीय क्रियाकलापले गर्दा चराका सङ्ख्या घटेको...

मन्त्रालयको भागबन्डा गर्न नयाँ गठबन्धनको बैठक बस्दै
  • खबरदाता

फागुन २२, २०८० काठमाडौं । मन्त्रालयको भागबन्डा गर्न नयाँ गठबन्धनको बैठक आज बस्दै छ । आज दिउँसो ३ बजे बैठक बस्न लागेको हो । नयाँ गठबन्धनमा मन्त्रालय र सिट बाँडफाँटको टुंगो लगाउन सोमबार चार सदस्यीय कार्यदल बनाइएको छ । कार्यदलमा...

भरतपुरमा बसको ठक्करबाट बालकको मृत्यु
  • खबरदाता

फागुन २२, २०८० भरतपुर। चितवनको भरतपुरमा बसको ठक्करबाट बालकको मृत्यु भएको छ । नारायणगढबाट माडीतर्फ जाँदै गरेको ना४ख ५८१५ नम्बरको बसले नौ वर्षीय आरुष पौडेललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । गएराति भरतपुर महानगरपालिका–७ स्थित माछापुच्छ्रे चोक नजिकै...

रुकुम पश्चिममा कोरोनाविरुद्धको ‘बुस्टर डोज’खोप अभियान
  • रासस

फागुन २१, २०८०   रुकुमपश्चिम । रुकुम पश्चिममा आजदेखि यही फागुन २४ गतेसम्म कोरोनाविरुद्धको ‘बुस्टर डोज’ खोप अभियान सञ्चालन हुने भएको छ । जिल्लाका छ वटा स्थानीय तहमध्ये चार वटामा बुस्टर डोज खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय रुकुम...

यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना
  • खबरदाता

फागुन २१, २०८०   हाल नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था रहेको छ। कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८