• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
नारायणी किनारबाट भरतपुर भ्रमण वर्ष शुभारम्भ गरिँदै
  • रासस

फागुन १८, २०८०   चितवन । चितवनको भरतपुर महानगरपालिकाले यहाँको पर्यटन प्रवर्द्धनका लागि सन् २०२४ लाई भ्रमण वर्षका रुपमा मनाउँदै छ । झन्डै एक वर्ष अघिदेखि थालिएको तयारी अन्तिम चरणमा पुगेको छ। सन् २०२४ जनवरी १ तारिखमा नारायणगढस्थित नारायणी नदी...

कीर्तिमानी पर्वतारोहीद्वारा इजिप्टमा नेपालको पर्यटन प्रवर्द्धन
  • रासस

फागुन १८, २०८० कायरो । नेपाली राजदूतावास कायरोको आयोजनामा फेब्रुअरी २८ तारिखका दिन हिमालमा प्रकृति र साहसी यात्राको खोज नामक नेपालको पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रमको आयोजना गरियो । उक्त कार्यक्रममा प्रसिद्ध सगरमाथा आरोही गेल्जे शेर्पा र आद्रियाना ब्राउनलीको प्रस्तुति रहेको थियो...

संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • खबरदाता

फागुन १८, २०८० काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक १२ : ९ बजे बस्नेछ । प्रतिनिधिसभाको बैठकमा सभामुखले कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम हेरफेर गर्ने कार्यसूची रहको...

पेनाल्टी सुटआउटमा नेपाललाई हराउँदै जोर्डनले जित्यो उपाधि
  • खबरदाता

फागुन १८, २०८०   काठमाडौं । पेनाल्टी सुटआउटमा नेपाललाई ५–३ ले हराउँदै जोर्डनले पश्चिम एसियाली फुटबल फेडेरेसन ९वाफ० महिला च्याम्पियनसिपको उपाधि जितेको छ । बिहीबार राति साउदी अरेबियाको प्रिन्स अब्दुल्लाह अल फैसल रंगशालामा सम्पन्न खेलको निर्धारित समय २–२ को बराबरीमा...

पश्चिमी वायु आजदेखि पुनः सक्रिय हुँदै, यी स्थानमा हुनेछ वर्षा
  • खबरदाता

फागुन १८, २०८० चितवन । देशका केही भू–भागमा आज वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायु पुनः सक्रिय हुँदा वर्षाको सम्भावना रहेको हो । अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेकोमा साँझबाट यो प्रणाली ९पश्चिमी वायु० थप सक्रिय हुँदा...

तराई मधेसमा पिउने पानी र सिँचाइको व्यवस्था गराउन सरकारको ध्यानाकर्षण
  • खबरदाता

फागुन १७, २०८०   काठमाडौँ– तराई–मधेस क्षेत्रमा पिउने पानी तथा सिँचाइको अभावका कारण जनता प्रभावित भएको विषयमा सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् । सभाको आजको बैठकको शून्य समयमा सांसद तुलसाकुमारी दाहालले मधेसका जनतालाई शुद्ध पिउने पानीको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण...

संसद छिर्दा पक्राउ परेका ४९ लघुवित्त ऋणी हाजिरी जमानीमा रिहा
  • खबरदाता

फागुन १७, २०८० काठमाडौँ– संसद भवन छिरेर आन्दोलन गर्दा पक्राउ परेका लघुवित्त ऋणीहरूलाई प्रहरीले छाडेको छ । काठमाडौं प्रहरी परिसरले मंगलबार पक्राउ परेका सबै ४९ जनालाई हाजिरी जमानीमा छाडेको हो । काठमाडौ प्रहरी परिसरका प्रवक्त नवराज अधिकारीका अनुसार मंगलबार पक्राउ...

बेनी नगरपालिकाभित्र हुक्का निषेध
  • रासस

फागुन १७, २०८० म्याग्दी । म्याग्दीको बेनी नगरपालिका क्षेत्रभित्र हुक्कालाई प्रतिबन्ध (निषेध) गरिएको छ । सुर्तीको धुलो खुदोमा मिसाएर बनाइएको धूमपान गर्ने वस्तु हुक्का (तमाखु)ले जनस्वास्थ्यमा गम्भीर असर पार्ने र युवायुवतीलाई कुलतमा लगाउने गरेको निष्कर्ष निकाल्दै नगरपालिकाले बुधबारदेखि हुक्का सेवन...

फाल्गुण १७ गते बिहीबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य
  • खबरदाता

फागुन १७, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८० फाल्गुण १७ गते तद्अनुसार सन् २०२४ फरवरी २९ तारिख बिहीबार फाल्गुन कृष्ण पञ्चमी तिथि चित्रा नक्षत्र ७ः४५...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८