• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
जीबी राई पक्राउ परेका छैनन् : आईजीपी कुँवर
  • खबरदाता

फागुन २४, २०८०   सहकारी ठगी मुद्दामा फरार रहेका गितेन्द्रबाबु राई (जीबी राई) हालसम्म पक्राउ नपरेको नेपाल प्रहरीले जनाएको छ । बिहानैदेखि राईलाई सिंगापुरबाट पक्राउ गरेको समाचार सार्वजनिक भएपछि प्रहरीले अहिलेसम्म राई पक्राउ नपरेको जनाएको हो । नेपाल प्रहरीका महानिरिक्षक...

चीनको आर्थिक विकासले नेपाललाई पनि फाइदा पुग्छ : विज्ञ
  • खबरदाता

फागुन २४, २०८० काठमाडौं । छिमेकी मुलुक चीनले गरेको आर्थिक विकासले नेपाललगायतका छिमेकी मुलुकलाई फाइदा पुग्नसक्ने बताइएको छ । चाइना मिडिया गुप्रको आयोजना तथा नेपाल–चीन युवामैत्री संघको सहआयोजनामा बुधबार यहाँ आयोजित ‘चीनको आर्थिक विकास र छिमेकी देशका लागि नयाँ अवसर’...

संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • खबरदाता

फागुन २४, २०८०   काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्न लागेको हो । प्रतिनिधिसभा ११ बजे र राष्ट्रियसभाको बैठक १ : १७ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।...

यी प्रदेशमा हुनेछ बदली, उच्च पहाडी र हिमाली भू–भागमा हिमपात
  • खबरदाता

फागुन २४, २०८० काठमाडौं । देशका केही भू–भागमा आज बदली र हिमपात हुनेछ । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक मात्रै प्रभाव रहेका कारण वर्षाको भने सम्भावना छैन । उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम...

रणनीतिक छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै
  • खबरदाता

फागुन २४, २०८०   काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । कांग्रेस सांसद रामहरि खतिवडाका अनुसार बैठक बिहान ९ बजे बस्नेछ । बैठक नयाँ वानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्नेछ । सदनको...

नवनियुक्त मन्त्रीहरूले लिए शपथ
  • खबरदाता

फागुन २३, २०८०   काठमाडौं । नवनियुक्त १६ जना मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार साँझ राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा नयाँ मन्त्रीहरूले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्डुको नेतृत्वमा तीन...

शिक्षा मन्त्रीमा सुमना श्रेष्ठ
  • खबरदाता

फागुन २३, २०८० काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुमना श्रेष्ठ शिक्षा मन्त्री बन्ने भएकी छिन् । बालुवाटारमा सम्पन्न सत्ता गठबन्धनको बैठकले रास्वपाको मन्त्रालय टुंगो लगाएको हो । पार्टीले उपप्रधान र गृह सहित ४ वटा मन्त्रालय पाएको छ । जसमा उपप्रधान तथा...

अर्थमन्त्रीमा वर्षमान पुन
  • खबरदाता

फागुन २३, २०८० काठमाडौँ । नयाँ गठबन्धनबाट बनेको सरकारमा अर्थमन्त्री वर्षमान पुन हुने भएका छन् । बुधबार दिउँसो बालुवाटारमा बसेको गठबन्धन बैठकले पुनलाई उपप्रधान सहित अर्थमन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको हो ।

रास्वपाले उपप्रधानसहित गृह, शिक्षा, श्रम र खेलकुद मन्त्रालय लिने
  • खबरदाता

फागुन २३, २०८० काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह मन्त्रालयसहित चार मन्त्रालय लिने भएको छ। उपप्रधानसहित गृह, शिक्षा, श्रम र खेलकुद मन्त्रालय रास्वपाले लिने भएको हो । बालुवाटारमा बुधबार दिउँसो बसेको सत्ता गठबन्धन बैठकमा रास्वपाले चार मन्त्रालय पाउने सहमति...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८