• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
वाग्मती र गण्डकीमा बिहानैदेखि वर्षा, दिउँसो यी पाँच प्रदेशमा पर्नेछ पानी
  • खबरदाता

चैत १६, २०८०, शुक्रवार चितवन। वाग्मती प्रदेशसहितका केही स्थानमा आज वर्षाको सम्भावना छ । मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । वाग्मती प्रदेश र गण्डकी...

हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते
  • खबरदाता

चैत १५, २०८०, बिहीवार   झापा — झापाको शिवसताक्षी नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । आक्रमणबाट उनका श्रीमान घाइते भएका छन् । शिवसताक्षी–११ स्थित रतुवामाई वृक्षरोपण आयोजनाको वन क्षेत्रमा जंगली हात्तीको आक्रमणबाट स्थानीय ६० वर्षीया पवित्रा...

एमाले नेता टोपबहादुर रायमाझी अस्पताल भर्ना
  • खबरदाता

चैत १५, २०८०, बिहीवार काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वसचिव टोपबहादुर रायमाझीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सकको निगरानीमा राखिएको छ । नेता रायमाझीको मुटुमा समस्या भएपछि बुधबार उनलाई अस्पताल भर्ना गरिएको थियो । नेता रायमाझीको स्वास्थ्य अवस्था...

भरतपुरको रामनगर प्रहरी चौकी अगाडी बसलाई माइक्रोले ठक्कर दिँदा ८ जना घाइते
  • खबरदाता

चैत १५, २०८०, बिहीवार भरतपुरको रामनगरमा बसलाई माइक्रोले ठक्कर दिँदा ८ जना घाइते भएका छन। प्रहरीले जनाए अनुसार आज बिहान ५ बजेको समयमा चितवन भरतपुरको रामनगरमा रहेको नेपाल प्रहरी राजमार्ज सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय अगाडी चेकिङ भइरहेको अबस्थामा उक्त...

कोसी, वाग्मती र गण्डकी प्रदेशमा गएरातिदेखिनै वर्षा
  • खबरदाता

चैत १५, २०८०, बिहीवार चितवन । केही प्रदेशमा गएरातिदेखि वर्षा भइरहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहँदा कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा गएरातिदेखि नै हल्का वर्षा भइरहेको छ । “काठमाडौंका केही स्थानमा अहिले पनि वर्षा...

आजदेखि एसईई, ५ लाख बढी विद्यार्थी परीक्षामा सहभागी हुँदै
  • खबरदाता

चैत १५, २०८०, बिहीवार चितवन। यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदै छ। आज बिहान ८ बजेदेखि सुरु हुनेको परीक्षा २७ गतेसम्म चल्नेछ । राष्ट्रिय परीक्षा बोर्डको तथ्याङ्क अनुसार यो वर्ष पाँच लाख चार हजार ४१४ विद्यार्थी परीक्षा...

लण्डन लैजान लागेको १५ किलो चरेस त्रिभुवन विमानस्थलबाट बरामद
  • खबरदाता

चैत १४, २०८०, बुधवार काठमाडौँ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध १५ किलो ग्राम चरेस बरामद गरेको छ । विदेश लैजाँदै गरेको १५ किलो चरेस मङ्गलबार बरामद गरेर बुधबार सार्वजनिक गरिएको हो । विमानस्थल भन्सार कार्यालयको एक्स–रे मेसिनबाट प्रहरीले...

दुर्गा प्रसाईंले कानुनले दिएकोभन्दा बढी अधिकार प्रयोग गरे : गृहमन्त्री लामिछाने
  • खबरदाता

चैत १४, २०८०, बुधवार   काठमाडौं । गृहमन्त्री रवि लामिछानेले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कानुनले दिएको भन्दा बढी अधिकार प्रयोग गरेको बताएका छन् । प्रसाईंका सुरक्षा गार्ड हतियारसहित पक्राउ परेको विषयमा सांसदले राखेको प्रश्नको जवाफमा गृहमनत्री लामिछानेले मन्त्रालयले यसबारे अध्ययन...

सहकारी प्रकरणमा मेरो नामबाहेक केही छैन : रवि लामिछाने
  • खबरदाता

चैत १४, २०८०, बुधवार काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा आफ्नो नामबाहेक केही उल्लेख नभएको बताएका छन् । उनले संसदीय समितिमा उपस्थित भएर यस्तो जानकारी गराएका हुन् । “उजुरीमा मेरो नामबाहेक केही छैन । न हस्ताक्षर न ल्याप्चे छ...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८