वैशाख ११, २०८१, मंगलवार एकराज पाठक-रासस आज १८औँ लोकतन्त्र दिवस । तत्कालीन राजा ज्ञानेन्द्र शाहले त्यसअघि विगठित संसद्को पुनःस्थापना गरी ‘जनताको नासो जनतालाई नै फिर्ता गरेको’ र आफू देशको कार्यकारी प्रमुखबाट हटेको घोषणा गरेको विसं २०६१ वैशाख ११ को स्मरण...
वैशाख ११, २०८१, मंगलवार वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा आज बिहान आगलागी हुँदा सातवटा घर जलेका छन् । वीरगञ्ज महानगरका वडा नं १७ का महेन्द्र सहनीको फुसको घरमा बिजुली चुहिएर सल्किएको आगो नजिकका सात घरमा फैलँदा र ५३ लाख ९०...
वैशाख ११, २०८१, मंगलवार सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकास्थित पिप्राभित्तामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । सोमबार मध्यरात हरिपुर्वाबाट पिप्राभित्ता जाँदै गरेको ट्रयाक्टर बरहथवा नगरपालिका–१५ स्थित नहरको बाटोमा दुर्घटना भएको हो...
वैशाख ११, २०८१, मंगलवार कञ्चनपुर। महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या बढेको छ। दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेरर ४४ पुगेको छ। निकुञ्जका अनुसार सन् २०१८ मा १६, २०२१ मा १९ वटा बाघ थिएभने २०२२ मा त्यो बढेर...
वैशाख ११, २०८१, मंगलवार काठमाडौं । कतारका शेख तमिम बिन हमाद अल थानी ८० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज नेपाल आउँदै छन् । उनी दुईदिने नेपाल भ्रमणका लागि आज नेपाल आउन लागेका हुन् । कतारको प्रतिनिधिमण्डलमा १० जना कतारी मन्त्रीसमेत...
वैशाख ११, २०८१, मंगलवार चितवन। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली भई कोशी र बागमती प्रदेशका पहाडी भू-भागमा...
वैशाख १०, २०८१, सोमवार मोटरसाइकलको ठक्करबाट नारायणगडमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर- ११ गणेस्थान बस्ने बर्ष ६० का कुमार गुरुङ रहेका छन। प्रहरीका अनुसार सोमबार साँझ करिब ७ बजेको समयमा भरतपुर ३ स्थिति बेलचोकमा बाह्रघरेबाट नारायणगड तर्फ...
वैशाख १०, २०८१, सोमवार काठमाडौं । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलेजस्तो हौसिएर आफूहरू कम्युनिस्ट एकता गर्ने पक्षमा नरहेको बताएका छन् । कम्युनिस्ट पार्टीको ७५औँ स्थापना दिवसका अवसरमा सोमबार नेकपा ९एमाले०ले आयोजना गरेको कार्यक्रममा उनले...
वैशाख १०, २०८१, सोमवार काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई जति गाली गरे पनि एमालेले पटक पटक सरकारको नेतृत्व गर्दा पनि मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसकेको बताएका छन् । कम्युनिष्ट पार्टीको हिरक जयन्तीको अवसरमा भएको कार्यक्रममा...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८