• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
एमाले सचिव रायमाझीहित सातजना थुनामै रहने
  • खबरदाता

वैशाख १३, २०८१, बिहीवार   काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेकाहरूको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले बिहीबार फैसला गरेको छ । सर्वोच्चले पुर्पक्षका लागि थुनामा रहेकाहरूमध्ये पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेकपा ९एमाले०का नेता टोपबहादुर रायमाझी र तत्कालीन गृहसचिव...

अफताब आलमसहित ४ जनालाई जन्मकैदको सजाय
  • खबरदाता

वैशाख १३, २०८१, बिहीवार १७ वर्षअघि आफैंले बनाउन लगाएको बम बिष्फोट भएपछि घाइतेलाई जिउँदै इँटाभट्टामा हालेर हत्या गरेको अभियोग लागेका नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलमलाई जिल्ला अदालत रौतहटले जन्मकैदको सजाय सुनाएको छ। न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमसहित ४ जनालाई...

अझै केहिदिन पानी नपर्ने, गर्मी बड्ने
  • खबरदाता

वैशाख १३, २०८१, बिहीवार काठमाडौं । देशका धेरै क्षेत्रमा केही दिनयता तापक्रम बढ्दो क्रममा छ । गर्मीले कतिपय स्थानमा दैनिक जीवनयापनमा समेत समस्या हुन थालेको छ । तापक्रममा तत्काल गिरावट आउने सम्भावना पनि नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...

बागलुङमा जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु
  • रासस

वैशाख १३, २०८१, बिहीवार बागलुङ-बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ सामुदायिक वनमा आगलागी भएको छ। आगलागीबाट एक हजार २०० हेक्टर बढी क्षेत्रफलमा फैलिएको जङ्गल उजाडिएको छ। वनमा अहिले कतै पनि हरियाली देख्न पाइँदैन। ठूला–ठूला काठ, मुडा डढेर अङ्गार बनेका छन्। झाडी...

प्रहरी केरकारबीच आत्महत्या प्रयास !
  • खबरदाता

वैशाख १३, २०८१, बिहीवार सामाजिक सञ्जाल फेसबुकमा गृहमन्त्री रवि लामिछानेको आलोचनात्मक ‘कमेन्ट’ गरेकै आधारमा प्रहरीले यातना दिएको भन्दै एक युवकले आत्महत्याको प्रयास गरेका छन्। जाजरकोटको कुशे गाउँपालिका स्थायी घर भएका गणेशमानसिंह ठकुरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरी गृहमन्त्री लामिछानेविरुद्ध किन...

पाँचवटा प्रदेशमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
  • खबरदाता

वैशाख १३, २०८१, बिहीवार चितवन । देशका केही भू–भागका आज वर्षाको सम्भावना छ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको हो । गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली...

उपनिर्वाचन :आजबाट प्रचारप्रसार गर्न नपाइने, यी कार्य गरे हुन्छ कारबाही
  • खबरदाता

वैशाख १३, २०८१, बिहीवार काठमाडौं । निर्वाचन कार्यतालिकाअनुसार गएराति १२ बजेबाट उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने समय लागु भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेले विज्ञप्ति जारी गर्दै मतदान हुनुभन्दा ४८ घण्टाअघिदेखि प्रचार गर्न नपाइने जानकारी दिएका छन् ।...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट
  • खबरदाता

वैशाख १२, २०८१, बुधवार   महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आगलागी हुँदा ९२ भन्दा बढी घर जलेर नष्ट भएका छन् । बुधबार दिउँसो लागेको सो आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद...

कतारका अमिर भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता
  • खबरदाता

वैशाख १२, २०८१, बुधवार काठमाडौं- मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमण सम्पन्न गरी बुधबार फिर्ता भएका छन्। उनलाई बिदाइ गर्न राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। सो अवसरमा उपराष्ट्रपति रामसहाय...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८