वैशाख १६, २०८१, आइतवार काठमाडौं -वेस्ट इन्डिज ए ले नेपाललाई १६१ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनाएको हो । वेस्ट इन्डिज ए का...
वैशाख १६, २०८१, आइतवार बझाङ– बझाङमा सर्वदलीय बैठक जारी छ । बझाङ प्रदेशसभा १ मा हिजो भएको उपनिर्वाचनको मत गणना आज १ बजेपछि सुरु गरिने जिल्ला निर्वाचन कार्यालयको भनाइ छ । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार हाल दलका...
वैशाख १६, २०८१, आइतवार काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लगानीसम्बन्धी अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले आइतबार ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१’ जारी गरेका हुन् । राष्ट्रपतिले संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा...
वैशाख १६, २०८१, आइतवार काठमाडौं- तेस्रो लगानी सम्मेलन आजबाट काठमाडौँमा शुरु भएको छ । दुई दिनसम्म चल्ने सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका छन् । उद्घाटन सत्रमा लगानी सम्मेलन निर्देशक समिति संयोजक तथा अर्थमन्त्री वर्षमान पुनले स्वागत मन्तव्यसहित...
वैशाख १६, २०८१, आइतवार इलाम– इलाम– २ मा हिजो भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । इलाम नगरपालिका–२ स्थित गौतम बुद्ध सम्मेलन केन्द्रमा दुई ठाउँमा मतगणना सुरु भएको जिल्ला निर्वाचन अधिकारी देवीचरण फूयाँलले जानकारी दिए । फाकफोकथुम गाउँपालिका वडा...
वैशाख १५, २०८१, शनिवार काठमाडौं– इलाम र बझाङको उपनिर्वाचनमा मतदान सकिएको छ । दुवै स्थानमा ०७९ को निर्वाचन भन्दा कम मत खसेको छ । इलाममा गत ०७९ को निर्वाचनमा ५९.७८ प्रतिशत मतदान भएको थियो । यो पटक जम्माजम्मी ५८...
वैशाख १५, २०८१, शनिवार काठमाडौं– नेपालले वेस्ट इन्डिज ए माथि शानदार जित हासिल गरेको छ । नेपालले वेस्ट इन्डिज ए लाई ४ विकेटले अपराजित गरेको हो । वेस्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य पछाएको नेपालले १९।३ ओभरमा ६ विकेट...
वैशाख १५, २०८१, शनिवार इलाम । इलाम क्षेत्र नम्बर–२ को उपनिर्वाचनअन्तर्गत मतदान जारी छ । शनिबार दिउँसो करिब पौने ३ बजेसम्म ४० प्रतिशत बढी मतदात भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदान जारी रहँदा मतगणनाको तयारी पनि भइरहेको...
वैशाख १५, २०८१, शनिवार इलाम-इलाम २ को उपनिर्वाचनमा ४३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ। कार्यलयका अनुसार गत ०७९ को निर्वाचनमा यहाँ करिब ६० प्रतिशत मतदान भएको थियो । यो पटक ६५ प्रतिशत कट्ने आँकलन गरिएको छ...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८