वैशाख १९, २०८१, बुधवार चितवन । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा आज बिहान कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । जल तथा मौसम विज्ञान विभागका अनुसार...
वैशाख १९, २०८१, बुधवार सरकारले डिजेल र मट्टीतेलको भाउ घटाएको छ। बुधबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले डिजेल र मट्टीतेलको भाउ लिटरमा दुईरदुई रूपैयाँ घटाएको हो। भारतीय आयल कर्पोरेसन ९आइओसी० ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ...
वैशाख १८, २०८१, मंगलवार कर्णाली प्रदेश सरकार विस्तार भएको छ । मंगलबार मुख्यमन्त्री यामलाल कँडेलले ५ मन्त्री र १ राज्यमन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री कँडेलले मंगलबार माओवादी केन्द्रबाट निर्वाचित कालिकोटका दुर्गबहादुर रावत, रुकुम पश्चिमका महेन्द्र केसी र डोल्पाका...
वैशाख १८, २०८१, मंगलवार काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी ०८४ को निर्वाचनलाई समाजवाद प्राप्तिका लागि प्रयोग गर्ने भएको छ । यही वैशाख ५ देखि ९ गतेसम्म महासचिव विप्लवको गृहजिल्ला कपिलवस्तुमा बसेको केन्द्रीय कमिटी...
वैशाख १८, २०८१, मंगलवार काठमाडौं । ललितपुरको गोदावरीस्थित बडिखेल वनमा डढेलो निभाउने क्रममा मंगलबार घाइते भएका तीनमध्ये एकजनाको मृत्यु भएको छ । डढेलोमा जलेर स्थानीय शंकर पहारीको मृत्यु भएको हो। जलेर गम्भीर घाइते भएका उनलाई कीर्तिपुर बर्न अस्पतालमा भर्ना गरिएको...
वैशाख १८, २०८१, मंगलवार चितवन । चितवनको भरतपुर र कास्कीको पोखरामा वायु प्रदूषण मंगलबार पनि उच्च छ । वातावरण विभागको रेकर्डमा मंगलबार बिहान ११ः३० बजे पोखरा देशकै सबैभन्दा वायु प्रदूषित सहर देखिएको छ । यो अवधिमा पोखराको एयर क्वालिटी...
वैशाख १८, २०८१, मंगलवार इलाम–प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा इलाम–२ मा सम्पन्न उपनिर्वाचनमा १६ जना उम्मेदवारको जमानत जफत भएको छ । आज बिहान निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलन लिम्बूसहित १६ उम्मेदवारको...
वैशाख १८, २०८१, मंगलवार सर्लाही– जिल्लाको दुई छुट्टाछुटै स्थानमा भएको आगलागीमा दुई घर र दुई कृषि फार्ममा क्षति भएको छ । गए राति सर्लाहीको हरिवन र कविलासीमा आगलागी भएको हो । आगलागीबाट हरिवन नगरपालिका–३ मोहनपुरका रोहन भुजेलको घर र...
वैशाख १८, २०८१, मंगलवार काठमाडौं– संघीय संसदका तीनवटा समितिका बैठक आज बस्दैछन् । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र महिला तथा सामाजिक मामिला समतिको बैठक बस्ने भएका हुन् । शिक्षा, स्वास्थ्य तथा...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८