• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
तीन बजेसम्म बझाङमा खस्यो ४० प्रतिशत मत
  • खबरदाता

वैशाख १५, २०८१, शनिवार   बझाङ– बझाङमा ४० प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार भौगोलिक विकटताका कारण मतदानमा ढिलाइ भइरहेको छ । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार हालसम्मको मतदान शान्तिपूर्ण तरिकाले भइरहेको छ । ३ सम्मको...

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान
  • खबरदाता

वैशाख १५, २०८१, शनिवार   काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका डम्बर खड्काले मतदान गरेका छन् । खड्काले महेन्द्ररत्न बहुमुखी क्याम्पस केन्द्र ‘क’बाट मतदान गरेका हुन् । यसै मतदान केन्द्रबाट एमालेका...

इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
  • खबरदाता

वैशाख १५, २०८१, शनिवार विराटनगर । इलाम २ मा उपनिर्वाचन अनुसार मतदान सुरु भएको छ । उपनिर्वाचनका प्रमुख निर्वाचन अधिकृत देवीचरण फुयाँलले मतदान सुरु भएको जानकारी दिए । "बिहान ७ बजेदेखि नै मतदान सुरु भएको म्यासेज आइरहेको छु, उनले भने,...

उपनिर्वाचन:मतदानमा सहभागी हुन निर्वाचन आयोगको अपिल
  • खबरदाता

वैशाख १५, २०८१, शनिवार काठमाडौं- इलाम र बझाङमा शनिबार उपनिर्वाचन हुँदैछ। आज बिहान ७ बजेदेखि मतदान सुरु हुनेछ। इलाम-२ मा प्रतिनिधिसभा सदस्य र बझाङ निर्वाचन क्षेत्र १ (क)मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो।। नेकपा एमालेबाट निर्वाचित सुवास नेम्वाङको...

हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना
  • खबरदाता

वैशाख १५, २०८१, शनिवार   चितवन– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया...

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि
  • खबरदाता

वैशाख १५, २०८१, शनिवार   काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाँच खेलको सिरिज सुरु हुँदैछ। टी-२० सिरिजको पहिलो खेल शनिबार दिउँसो १२ बजेर १५ मिनेटमा सुरु हुनेछ। नेपालको राष्ट्रिय टिमसँग प्रतिस्पर्धा...

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै
  • खबरदाता

वैशाख १५, २०८१, शनिवार   काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा प्रतिनिधिसभा सदस्य र बझाङ निर्वाचन क्षेत्र १ (क)मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो। यी दुवै स्थानको उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन...

भयावह बन्दै आगलागी : ५० जिल्लाका वन प्रभावित
  • खबरदाता

वैशाख १४, २०८१, शुक्रवार   गण्डकी – वन तथा भू–संरक्षण विभागका अनुसार बिहीबारसम्ममा ५० जिल्लाका वन क्षेत्रमा डढेलो फैलिएको छ। सो दिन देशभर गरी तीन सय ६० ठाउँमा डढेलो लागेको विभागका वन अधिकृत गोविन्दकुमार श्रेष्ठले जानकारी दिए। त्यसमध्ये ५९ डढेलोका...

आइजीपी फ्रान्समा रहेका बेला गृहमन्त्री लामिछानेले शक्तिशाली ठाउँका ३ एसएसपी हटाए
  • खबरदाता

वैशाख १४, २०८१, शुक्रवार   काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजीपी) विदेश रहेका बेला गृहमन्त्री रवि लामिछानेले केही एसएसपीहरूलाई तानेर अन्यलाई पठाएका छन् । समय नसकिदै सरुवा हुने एसएसपीमा जिल्ला प्रहरी परिसर काठमाडौंका भुपेन्द्र खत्री छन् । खत्रीलाई गृहमन्त्री...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८