जेष्ठ १८ ,२०७८ चितवन । आज एकै दिनमा ६८९८ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या ४ लाख ५४ हजार ३४४ रहेको छ । यो ८०।२ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप ६०८५ जनामा कोरोना...
जेष्ठ १८ ,२०७८ चितवन । पछिल्लो चौबीस घन्टामा चितवनमा ९ सय जनाको पिसिआर परिक्षण गर्दा १३१ र ६३ को एन्टिजेन परिक्षा गर्दा ४२ जना गरि थप १७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न अस्पतालहरुमा थप...
जेष्ठ १८,२०७८ नेकपा एमालेको मंगलबार बसेको स्थायी समितिको बैठकले पार्टी एकताको लागि अन्तिम सम्म प्रयास गर्ने भन्दा अर्को निर्णय गरेन। आज बसेको बैठकलाई पछिल्लो पटक स्पष्टीकरण सोधिएका नेतालाई कारबाही गर्लाकि भनेर निकै चासोको रुपमा हेरिएको थियो। पार्टीमा अध्यक्ष केपी शर्मा...
जेष्ठ २८,२०७८ जनता समाजवादी पार्टी जसपाको बाबुराम भट्टराई- उपेन्द्र यादव पक्षले पार्टी अध्यक्ष महन्थ ठाकुर लगायत चार जना नेतालाई पार्टीबाट निकालेको छ । मंगलबार पार्टी कार्यालयमा बसेको कार्यकारिणी समितिको बैठकले ठाकुर लगायत राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णलाई पार्टीबाट...
जेष्ठ -१८ २०७८ काठमाडौं । २०७७ फागुन ११ गते प्रतिनिधिसभा पुनःस्थापनाको ऐतिहासिक फैसला सुनाएर संविधान रक्षाको पक्षमा उभिएको सर्वोच्च अदालत आज फेरि संवैधानिक इजलासमा दुई जना न्यायाधीशको विवादमा फसेको छ । सर्वोच्च अदालतले फागुन ११ गते गरेको फैसला बमोजिम पनि...
जेष्ठ १८,२०७८ चीनले अनुदान घोषणा गरेको १० लाखमध्ये ९ लाख डोज खोप आज मंगलबार नेपाल आइपुग्दै छ । ८ लाख चीनको राजधानी बेइजिङ र १ लाख खोप स्वायत्त क्षेत्र तिब्बतबाट आउने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । कार्यालयका अनुसार...
जेष्ठ १८,२०७८ जनता समाजवादी पार्टी (जसपा) सरकारमा सहभागी हुने भएको छ । जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह सरकारमा सहभागी हुने भएको हो । यसअघि, प्रधानमन्त्री केपी शर्मा ओलीसँग सरकारमा सहभागी हुने विषयमा छलफल हुँदै आएको...
जेष्ठ १८,२०७८ नयाँदिल्ली । गत आर्थिक वर्षको अन्तिम त्रैमासमा भारतीय अर्थतन्त्र १ दशमलव ६ प्रतिशतले बढेको छ । यसले कोरोना भाइरसको संक्रमणको दोस्रो लहर देखिनुअघि अर्थतन्त्रमा पुनःबहाली भइरहेको देखाएको छ । गत आवभरी भने अर्थतन्त्र ७ दशमलव ३ प्रतिशतले खुम्चिएको...
ओली सरकारले गर्नुपर्ने काम धमाधम राष्ट्रपति भन्डारीले गरिरहेकी छन् जेष्ठ १८, २०७८ कोभिड -१९ को खोपको पहलको बाहानमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भन्डारीलाई कार्यकारी भूमिका सुम्पेका छन् । प्रधानमन्त्री ओली सरकारले गर्नुपर्ने काम यतिवेला धमाधम राष्ट्रपति भन्डारीले गरिरहेकी...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८