• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
आज ६४९१ निकोहुँदा ४७६२ थपिए
  • खबरदाता

जेष्ठ १७ ,२०७८ चितवन । सोमबार एकै दिनमा ६४९२ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या ४ लाख ४७ हजार ४४६ रहेको छ । यो ७९.७ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप ४७६२ जनामा कोरोना भाइरसको...

नवलपुरमा कोइरालाले पठाए स्वास्थ्य सामाग्री
  • खबरदाता

जेष्ठ १७,२०७८ गैंडाकोट । नेपाली काङ्ग्रेसका महामन्त्री सशांक कोइरालाले नवलपुरमा १३ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेका छन। महामन्त्री कोइरालाले सोमबार ६ वटा अक्सिजन कन्सट्रेटर , १० वटा अक्सिजन सिलिन्डर , २३ हजार सर्जिकल माक्स, ५६० वटा फेस शिल्ड,२३० लिटर...

एमालेलाई अर्को झड्का , लुम्बिनीमा काङ्ग्रेस बिजयी
  • खबरदाता

जेष्ठ १७,२०७८ लुम्बिनी प्रदेशको रिक्त एक सिटका लागि भएको उपनिर्वाचनमा काँग्रेसका उम्मेदवार दृगनारायण पाण्डे विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका हुन् । यसअघि जेठ ६ मा बागमती प्रदेशमा भएको राष्ट्रियसभा सदस्य पदको...

चितवनमा ९२० परिक्षण गर्दा १६६ संक्रमीत
  • खबरदाता

अझै १८ प्रतिशतमा कोरोना जेष्ठ १७ ,२०७८ चितवन । पछिल्लो चौबीस घन्टामा चितवनमा ८३४ जनाको पिसिआर परिक्षण गर्दा १४३ र ८७ को एन्टिजेन परिक्षा गर्दा २३ जना गरि थप १६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका...

 भुसाल र पाण्डेसहित १२ नेतालाई तत्काल कारबाहि नहुने
  • खबरदाता

जेष्ठ १७, २०७८ प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरवबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्तक्षर गर्ने उपमहासचिव घनश्याम, सुरेन्द्रपाण्डेसहितका १२ नेतालाई पार्टीबाट निश्कासित नगर्ने भएका छन् । पार्टीमा आफ्नो समूहका नेताहरूसँगको छलफलपछि यी नेताहरूलाई कारबाही नगर्ने निर्णयमा...

आज ६२०५ संक्रमण मुक्त , १०९ को मृत्यु
  • खबरदाता

जेष्ठ १६,२०७८ चितवन ।आज एकै दिनमा ६२०५ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या ४ लाख ४० हजार ९५५ रहेको छ । यो ७९.२ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप ४३६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि...

चितवनमा २९४ परिक्षण गर्दा ५९ जना संक्रमीत
  • खबरदाता

अझै २० प्रतिशतमा कोरोना जेष्ठ १६ ,२०७८ चितवन । पछिल्लो चौबीस घन्टामा चितवनमा २८८ जनाको पिसिआर परिक्षण गर्दा ५७ र ६ एन्टिजेन परिक्षा गर्दा २ जना गरि थप ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न...

पाँच दलले भन्यो : राज्य लाई दीर्घकालीन असर पर्ने काम बन्द गर
  • खबरदाता

जेष्ठ १६,२०७८ सरकारले अध्यादेश मार्फत बजेट ल्याएकोमा बिपक्षी गठबन्धनले बिरोध जनाएको छ । साथै उसले देश र जनताका लागि दीर्घकालिन असर पर्ने कुनै पनि काम नगर्न सरकारलाई चेतावनी दिएको छ । काङ्ग्रेस सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठ आइतबार बसेको...

बिना छलफलको नाम बरिबर्तनबाट बिरोध आउन सक्छ : योगेश भट्टराई
  • खबरदाता

जेष्ठ १६,२०७८ नेकपा एमालेका नेता योगेश भट्टराईले कुनै पनि स्थानको नाम परिबर्तन गर्दा व्यापक छलफल गरिनुपर्ने बताएका छन। सुकेटार बिमानस्थलको नाम परिबर्तन गर्दा जन स्तरमा छलफल गरि सहमतिको आधारमा गरेको भए राम्रो हुने कुरा उनले बताएका छन। आइतबार सामाजिक संजालमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८