• कात्तिक ९, २०८३, सोमवार Monday, 26 October, 2026

आज २१६४ संक्रमीत निको भए ,२१ को मृत्यु

  • खबरदाता

आज २१६४ संक्रमीत निको भए ,२१ को मृत्यु

आज १८.६२ प्रतिशतमा संक्रमण।

साउन २ ,२०७८

चितवन । आज एकै दिनमा २१६४ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख ३० हजार ४०७ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप १८७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ७ लाख १४ हजार २१८ पुगेको छ ।

देश भर ६८५८ को पिसिआर परिक्षण गर्दा १३१० र ३२०८ जनाको एन्टिजेन परिक्षण गर्दा ५६५ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका १०५ जना रहेका छन् ।

आज चितवनका २ समेत थप २१ जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९५२७ पुगेको छ ।

  • प्रकाशित मिति : साउन २, २०७८, शनिवार ११:१५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८