• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

बिश्वासको मत पाउनासाथ मोदीले दिए बधाइ

  • खबरदाता

बिश्वासको मत पाउनासाथ मोदीले दिए बधाइ

साउन ४,२०७८

आइतबार बिश्वासको मत पाएका नवनियुक्त प्रधानमन्त्री शेर बहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् ।

प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त गरेसँगै मोदीले बधाई दिएका हुन् । सामाजिक संजाल मार्फत मोदीले देउवालाई सफल कार्यकालको बधाइ सन्देश दिएका छन् । साथै सबै क्षेत्रमा सहकार्यका साथै जनता–जनताबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने आशा व्यक्त गरेका छन।

  • प्रकाशित मिति : साउन ४, २०७८, सोमवार ००:५३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८