• कात्तिक १०, २०८३, मंगलवार Tuesday, 27 October, 2026

आज १८०१ जनामा संक्रमण २३ को मृत्यु

  • खबरदाता

आज १८०१ जनामा संक्रमण २३ को मृत्यु

आज १८.७० प्रतिशतमा संक्रमण।

साउन ३ ,२०७८

चितवन । आज एकै दिनमा १६६७ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख ३० हजार ४०७ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप १८७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ७ लाख १६ हजार ४९ पुगेको छ ।

देश भर ६६२८ को पिसिआर परिक्षण गर्दा १२२३ र ३००० जनाको एन्टिजेन परिक्षण गर्दा ५७८ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका ४२ जना रहेका छन् ।

आज चितवनका १ समेत थप २३ जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९५५० पुगेको छ ।

  • प्रकाशित मिति : साउन ३, २०७८, आइतवार १२:०१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८