• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
कालिकाको यती सहकारीका संचालकलाई काम नगर्न उच्च अदालतको आदेश

मंसिर १५, २०७८   चितवन । चितवनको कालिकामा रहेको यती बहुउद्देश्यीय सहकारीका नयाँ संचालकहरुलाई काम नगराउन भन्दै उच्च अदालत पाटन हेटौँडा इजलासले आदेश गरेको छ । कालिका नगरपालिका ५ मा रहेको यती सहकारी संस्था लिमिटेडको नयाँ कार्यसमितिलाई कुनैपनि काम गर्न...

चनौली मालपोतका हाकीम र अमिनलाई अख्तियारले लग्यो काठमाण्डौ

नगद र १५ लाखको चेक सहित समातिएका कार्यालय प्रमुख पौडेल विविदीत प्रमुखका रुपमा चिनिन्छन् । चनौली मालपोतमा यस्ता घटनाहरु वेलामौकामा भइरहन्छन् । केही समय अघि १ करोडको जग्गा जग्गाधनीर्लाइ थाहै नदिइ विक्रि गरिएको थियो । केपी शर्मा -  मंसिर १५,...

आफु हारेर पार्टी ,बिधान र पद्धतिलाइ जिताउँदै फर्किए रावल

  मंसिर १५,२०७८ नेकपा एमालेको १० औं केन्द्रिय महाधिवेशन बिधिवत रुपमा समापन भएको छ। मंसिर १० गते नारायणी नदि किनारबाट निकै तामझाम र उत्साहका साथ सुरु भएको १० औं महाधिवेशन सौराहा हुँदै १४ गते सम्म आइपुग्दा १० गतेको तामझाम र...

ओलीले चाहेकै जस्तो हार्डलाइनर टिम

मंसिर १५, २०७८ चितवनमा मंगलबार सम्पन्न एमालेको दसौं महाधिवेशनबाट अध्यक्ष केपी ओलीले चाहेकै जस्तो कठोर ९हार्डलाइनर० टिम बनेको छ। वरिष्ठ उपाध्यक्षदेखि महासचिवसम्मको कार्यकारी टिमलाई हेर्ने हो भने समन्वयकारी धार छायामा परेको छ। यसले ओलीलाई पार्टीभित्र शक्तिशाली बनाएको छ। उनीसँगै वरिष्ठ...

अध्यक्षको सपथ पछि ओलीले भने : अनुशासन विनाको पार्टी बजारमात्रै हो
  • खबरदाता

  केपी शर्मा -  मंसिर १४,२०७८   सौराहा । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा अनुशासन कायम राख्न निर्देशन दिएका छन् । १० औ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित र सर्वसम्मत बाट छानिएका पदाधिकारीलाई निर्देशन दिदै ओलीले अनुशासन आयोग नाम...

वैधानिक रुपमा एमाले अध्यक्षमा ओली

मंसिर १४,२०७८ चितवन । अन्तत कानुन सम्मत नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । उनले भीम रावललाई हराएर अध्यक्षमा बाजी मारेका हुन् । कुल २०९६ मत खसेकोमा ओलीले १८०८ मत ल्याएको निर्वाचन अधिृकत कमल पाठकले जानकारी दिए...

एमालेको मतदान सकियो, मत परिणाम चाँडै आउने
  • खबरदाता

मंसिर १४,२०७८ चितवन । चितवनको सौराहामा जारि एमालेको मतदान सकिएको छ। बिहान ४ बजेदेखि सुरु भएको मतदान साढे १० बजे तिर सकिएको हो । जम्मा २ हजारौं १५३ प्रतिनिधि रहेकोमा २ हजार भन्दा बढी मत खसेको जनाइएको छ। अध्यक्ष केपी...

केपी ओली समूहले भीम रावल र बादललाई भोट नहाल्न भन्दै पर्चा बाँडे !
  • खबरदाता

मंसिर १४,२०७८ चितवनमा जारि नेकपा एमालेको महाधिवेशनस्थलमा भिम रावल , राम बहादुर थापा बादल समेतलाइ भोट नहाल्न भन्ने पर्चा बाडिएको छ। भोट हाल्नका लागि लाइनमा बसेका मतदातालाइ लाइनमै आएर ओली समूहले उक्त पर्चा थमाएको हो। साथै उनीहरुले भोट हाल्नु पर्ने...

म्याग्दीमा जिप दुर्घटना हुँदा वडा सदस्यसहित ४ जनाको मृत्यु
  • खबरदाता

मंसिर १४,२०७८ म्याग्दीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। जिल्लाको रघुगंगा गाउँपालिका–१ बेगमा भएक उक्त दुर्घटनामा एक जना वडा सदस्यसहित चार जनाको मृत्यु भएको छ । मृत्यु हुने एक महिला र तीन पुरुष रहेको प्रहरीले जनाएको छ। बेनीबाट...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८