पुस १७,२०७८ ग्रेग्रोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ सुरू भएको छ। जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरूआत भएको भन्ने भनाइ छ। पोप ग्रेग्रोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेग्रोरियन पात्रो...
पुस १६,२०७८ रुकुम पुर्व - अत्यधिक चिसोका कारण जिल्लाका विद्यालयमा पठनपाठन गराउन समस्या भएको छ। हिमाली तथा उच्च लेकाली क्षेत्रमा अवस्थित विद्यालयमा हिमपातको कारण पठनपाठनमा समस्या भएको हो । माथिल्लो भेगका कतिपय विद्यालय बन्द भएका छन् भने कतिपय विद्यालय...
पुस १६,२०७८ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकेपा एस कम्युनिष्ट आन्दोलनको मूलधार नै भएको बताएका छन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र राष्ट्रिय जागरण परिषद् नेपालको एकता घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले मुलुकमा कम्युनिष्ट पार्टी...
पुस १६,२०७८ चिसो मौसम शुरु भएसँगै सडकमा पुगेका असहाय मानिसको कष्टकर जीवनलाई मध्यनगर गरी यसपटक पनि मुलुकभरनै वेसहाराको राष्ट्रिय उद्धार अभियान शुरु हुँदैछ । नेपाललाईनै वेसहारा सडकमानव मुक्त बनाउने अभियान थालेको मानवसेवा आश्रमले गत वर्ष झैँ यसपाली पनि...
पुस १६,२०७८–टिकादत्त तिमिल्सिना नेपाल शैक्षिक परामर्श संघ ( इक्यान) चितवनको अध्यक्षमा समुन्द्र अर्याल बिजयी भएका छन। बिहिवार चितवनको सौराहामा सम्पन्न १० औं साधारण सभा तथा छैठौं अधिबेशनबाट अर्याल अध्यक्षमा निर्वाचित भएका हुन। यस्तै उपाध्यक्षमा दिपक चन्द्र भट्टराई , सचिबमा किसोर...
पुस १६, २०७८ माओवादी महाधिवेशनमा केही प्रतिनिधिले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रशंसामा नै ठूलो समय खर्च गरेका छन्। महाधिवेशनस्थलमा पनि दाहालको देवत्वकरण गर्ने प्रकृतिका सामग्री झकिझकाउ छन् । माओवादीमा व्यक्तिपूजाको खतरनाक संस्करण यही महाधिवेशनमा देखिएको छ। माओवादी महाधिवेशनस्थल कमलादीस्थित प्रज्ञा...
पुस १५,२०७८ लायन्स क्लब ईन्टरनेशनलको प्रस्तावित नयाँ डिष्ट्रिक ३२५ आर को गभर्नरमा सिद्धार्थलाल चुकेको उम्मेद्बारी घोषणा भएको छ। लायन्स क्लब अफ नारायणगढ संगमचोकले चुकेलाइ गभर्नरमा अगाडी सारेको हो। क्लबका अध्यक्ष शरदमणि भट्टराईले बिहिवार एक प्रेस बिज्ञप्ती जारी गर्दै चुकेलाइ...
पुस १५,२०७९ अति दूर्लभ मानिने बन्यजन्तु रेडपाण्डाको छाला सहित चार जना पक्राउ परेका छन। काठमाण्डौको बसुन्धारा क्षेत्रमा उनीहरुलाइ पक्राउ गरिएको महानगरिय अपराध महाशाखाले जनाएको छ। पक्राउ पर्नेहरुमा धादिङ जिल्ला गंगाजमुना गाउँपालिका ७ घर भई हाल काठमाण्डौको गंगबु बस्ने बर्ष ३९...
पुस १५, २०७८ पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल सडकखण्ड विस्तारमा विभिन्न कारणले बाधा उत्पन्न भएको भन्दै निर्माण पक्षले म्याद थपको माग गरेको छ । सडक विस्तार सुरु भएपछि खास गरी कोरोनाका कारण निषेधाज्ञा जारी गरिँदा सडक विस्तारको काम प्रभावित भएको भन्दै...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८