• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
चितवन लगायत देशका अधिकांश स्थानमा वर्षा
  • खबरदाता

पुस १४,२०७८   पश्चिमि क्षेत्रबाट पुर्ब तर्फ सर्दै गएको पश्चिमी न्युन चापिय प्रणालीका कारण चितवन लगायत देश भर बर्षा भइरहेको छ। मंगलबार राति देखिनै चितवन लगायत देशका अधिकांस स्थानमा बर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात...

रौतहटमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु
  • खबरदाता

पुस १३,२०७८ रौतहटको गरुडामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। गौर बाट जन्ती बोकेर गरुडा तर्फ जादै गर्दा भारतीय बिआर ०५पिए ६९५३ नम्बरको जिप दुर्घटना भएको गरुडा प्रहरीले जनाएको छ। मृत्यु हुने सबै गडिमाइ गाउँपालिका वडा...

सर्लाहीमा बुधबार साँझ ७ बजे सम्म निषेधाज्ञा
  • खबरदाता

  पुस १३,२०७८ जिल्ला प्रशासन कार्यालय सर्लाहीले बुधबार साँझसम्मका लागि निषेधाज्ञा जारि गरेको छ। गत आइतबार भएको सवारी दुर्घटनाको विषयलाई लिएर तोडफोड, आगजनीलगायतका काम गरेकाले स्थिति नियन्त्रणमा लिन बुधबार साँझ ७ बजे सम्मको लागि निषेधाज्ञा जारि गरिएको जिल्ला प्रशासन कार्यालय...

अब स्थानीय तहकाबाटै मालपोत कार्यालयका सेवा

पुस १३,२०७८   धेरैजसो जिल्लामा अहिलेपनि एक दुईओटा मात्रै मालपोत कार्यालय भएको हुँदा ती कार्यालयमा दूरदराजका नागरिकहरूको पहुँच नै पुग्न सकेको छैन । नगरी नहुने घरजग्गा किनबेचसम्बन्धी काम गर्न जस्तोसुकै कठिनाइ भए पनि ४/५ दिन लगाएर सेवा लिन मालपोत कार्यालय...

अब सबै मेडिकल कलेज कोरोनाको खोप केन्द्र

  पुस १३,२०७८ सरकारले सबै मेडिकल कलेजलाई कोरोनाको खोप केन्द्र सञ्चालनका लागि अनुमति दिने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार सबै मेडिकल कलेज र ५० शय्या क्षमताभन्दा बढी भएका निजी अस्पताललाई कोरोनाको खोप केन्द्र सञ्चालनका...

पाँच महिनामा ५१ हजारले घुमे राष्ट्रिय निकुञ्ज

  पुस १२,२०७८ चालू आर्थिक वर्ष २०७८/७९ को पाँच महिनामा ५१ हजारभन्दा बढीले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका छन् । निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार गएको साउनदेखि मङ्सिर मसान्तसम्म ५१ हजार ३०४ जनाले निकुञ्जको भ्रमण...

काङ्ग्रेसको चितवन सहित १६ जिल्लामा पुस २७ गते निर्वाचन हुने
  • खबरदाता

पुस १२,२०७८ नेपाली काङ्ग्रेस चितवन जिल्लाको निर्वाचन पुस २७ गते हुने भएको छ। नेपाली काङ्ग्रेस केन्द्रिय निर्वाचन सिमितको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो। साथै निर्वाचन हुन बाकी रहेका अन्य जिल्लामा पनि सोही मितिमा निर्वाचन गरिने सो बैठकले निर्णय...

कसले के बोले ? देउवाद्वारा दाहालको प्रशंसा, शंकर पोखरेलद्वारा पश्चाताप
  • खबरदाता

पुस १२,२०७८   नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आठौं महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु भएको छ । महाधिवेशनको सफलताको कामना गर्दै नेपालका प्रमुख राजनीतिक दलका नेताहरूले शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष...

बिहीबारसम्म वर्षा तथा हिमपातको सम्भावना
  • खबरदाता

पुस १२,२०७८ पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण अबको केही दिन देशभरको मौसम बदली तथा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभागले आइतबार राति जारी गरेको हिउँद यामको विशेष मौसमी बुलेटिनमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८