पुस १९,२०७८ शीतलहर सुरु भएपछि पर्साको जिराभवानी गाउँपालिकाले शैक्षिक संंस्था बन्द गर्ने भएको छ । गाउँपालिकाले आइतबार सूचना जारी गरी यही पुस २४ गतेसम्म संस्थागत तथा सामुदायिक विद्यालयमा पठनपाठन बन्द हुने जनाएको छ । यसैबीच वीरगञ्ज महानगरपालिकाले ज्येष्ठ नागरिकलाई...
पुस १८,२०७८ पेट्रोलियम पदार्थको कारोबारबाट चर्को घाटा बेहोर्दै आएको नेपाल आयल निगम वित्तीयरूपमा अप्ठ्यारो अवस्थामा पुगेको छ । कुनै समय मासिक पाँच अर्ब नोक्सानी बेहोर्दै आएको निगमले पछिल्लो समय विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्यमा सामान्य गिरावट हुँदा केही राहत...
पुस १८,२०७८ ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङमा पाँच दिनदेखि हिउँमा फँसेका बाबुछोराको उद्धार हुन सकेको छैन ।आइतबार बिहान दुई पटक अल्टिच्युट एयर कम्पनीको हेलिकप्टर उद्धारका लागि गए पनि ठाउँ पहिचान गर्न नसकेपछि उद्धार हुन नसकेको हो । अन्दाजी ५०-५५ वर्षका...
पुस १८,२०७८ नेकपा(माओवादी केन्द्र) ले सोमबार मात्रै पदाधिकारी चयन गर्ने भएको छ । माओवादीको आइतबार सम्म जारी आठौँ महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २३६ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरेका थिए । उनको प्रस्तावलाई बन्दसत्रमा ध्वनीमतले पारित गरेको हो...
पुस १८,२०७८ पुस ११ गतेबाट सुरु भएको नेकपा माओबादिको ८ औ महाधिवेशन सकिएको छ। महाधिवेशन स्थल प्रज्ञा भवन कमलादिको सभाहलबाट पुस्प कमल दाहाल प्रचण्डले २२६ जना केन्द्रिय कमिटीको नाम वाचन गरेसंगै महाधिवेशन सकिएको हो। प्रचण्डले २९९ सदस्यीय केन्द्रीय कमिटीमध्ये २२६...
पुस १८,२०७८ नेपाल प्रहरीले स्रोत नखुलेको रु ५० लाख नगदसहित सौर्य एयरलाइन्सका कर्मचारीलाई पक्राउ गरेको छ । प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले स्रोत नखुलेको रु ५० लाख नगदसहित मोरङको विराटनगर महानगरपालिका–४ की ३३ वर्षीया रेशा शाक्य पोखरेललाई शनिबार दिउँसो...
पुस १८,२०७८ चितवन । पुर्वी चितवनको पदमपुरका ४ वटा मन्दिरमा चोरी भएको छ। कालिका नगरपालिका २ स्थित वडा कार्यालय परिसर भित्रै रहेका ४ वटा मन्दिरमा गएराति एकै समयमा चोरी भएको हो । सो परिसरमा कल्पेश्वर महादेव मन्दिर, बिघ्नेश्वर गणेश, राधाकृष्ण...
पुस १८,२०७८ रुकुमपूर्वमा हिउँ हेर्ने आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । गत मङ्गलबारदेखि बुधबारसम्म भएको हिमपातपछि हिउँ हेर्न भन्दै जिल्लाका विभिन्न ठाउँमा पुग्ने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । अहिले जिल्लामा कतिपयलाई हिउँ हेर्न, हिउँमा फोटो खिचाउन...
पुस १८,२०७८ नेकपा माओवादी केन्द्रले निर्वाचनको संशोधित कार्यतालिका सार्बजनिक गरेको छ। राजधानीमा जारि ८औ महाधिवेशनको केन्द्रिय निर्वाचन आयोगले यसअघि प्रकाशित गरेको कार्यतालिका संशोधन गर्दै नयाँ तालिका सार्वजनिक गरेको हो। सहमतिमै केन्द्रीय सदस्य चयन गर्ने प्रयास भइरहेको पार्टीले जनाए पनि...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८