परिक्षण गरिएकामध्ये ५३ प्रतिशतमा संक्रमण। माघ ९ ,२०७८ चितवनमा बुधबार ९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार १७७ जनाको पिसीआर परिक्षण गर्दा ९४ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये सबै भन्दा धेरै...
माघ ९,२०७८ नयाँ दिल्ली - भारतमा पछिल्लो एक दिनमा कोरोनाभाइरसका थप तीन लाख ३३ हजार ५३३ जना सङ्क्रमित थपिएका छन् ।यसैसँगै भारतमा कोरोना शुरु भएयता हालसम्मको कूल सङ्क्रमितको संख्या तीन करोड ९२ लाख ३७ हजार २६४ रहेको जनाइएको छ...
माघ ९,२०७८ भक्तपुरमा निस्सासिएर तीन महिने बालकको मृत्यु भएको छ। सूर्यविनायक नगरपालिका-४ दधिकोट गाम्चास्थित घरको कोठामा निस्सासिएर तीन महिने बालकको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। दुई जना गम्भीर अवस्थामा समेत रहेको...
माघ ९,२०७८ राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई आगामी वैशाखमा गर्नेगरी तयारी सुरु गरेको छ । बोर्डले वैशाखमा एसइई परीक्षा सञ्चालन गर्ने र सो परीक्षा सम्पन्न गरेर जेठमा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारी...
आज ५१ प्रतिशतमा संक्रमण। माघ ८ ,२०७८ चितवन । एकै दिन १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो चौबीस घन्टामा ७०८ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ८ लाख २० हजार...
परिक्षण गरिएकामध्ये ५५ प्रतिशतमा संक्रमण। माघ ८ ,२०७८ चितवनमा बुधबार ४०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार ५५६ जनाको पिसीआर र १८६ जनाको एन्टिजेन परिक्षण गर्दा ४०८ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये...
माघ ८,२०७८ प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा हिजो गरेको सम्बोधन सुरुदेखि अन्त्यसम्म पढ्दा र सुन्दा सरकार कोमामा रहेको बिरामीको अवस्थामा पुगेको आभाष भयो। प्राण र उत्साह नभएको वक्तव्य त्यसमाथि पनि कोरोना तेस्रो लहरले पूरै नागरिकलाई लपेटिरहेको र अबको केही...
आज ४६ प्रतिशतमा संक्रमण। माघ ७ ,२०७८ चितवन । एकै दिन १०७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो चौबीस घन्टामा ७६६ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ८ लाख १९ हजार ५७५ रहेको छ...
माघ ७,२०७८ चितवन । कोरोना महामारीको कारण काङ्ग्रेसले १६ जिल्लाको अधिबेशन स्थगित गरेको छ। यसअघि राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी गर्नुपर्ने भन्दै स्थगित गरिएको अधिवेशन फेरि कोरोनाका कारण स्थगित गरिएको हो । काँग्रेस निर्वाचन समितिका अनुसार १६ जिल्लाको अधिवेशन कोरोनाका...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८