• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
चितवनका थप ४८८ जनामा कोरोना संक्रमण
  • खबरदाता

परिक्षण गरिएकामध्ये ५२ प्रतिशतमा संक्रमण। माघ ७ ,२०७८ चितवनमा शुक्रबार ४८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार ७६७ जनाको पिसीआर र १७३ जनाको एन्टिजेन परिक्षण गर्दा ४८८ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये...

सबै सवारी साधनमा लागू हुँदैन जोरबिजोर प्रणाली

माघ ७,२०७८ काठमाडौँ  - काठमाडौँ उपत्यकामा अत्यावश्यक कामका लागि सञ्चालन हुने र तोकिएका सवारी साधनमा जोरबिजोर प्रणाली लागू नहुने काठमाडौँ जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ । आज राति १२ बजेदेखि जोरबिजोर नम्बर प्लेटको आधारमा सवारी सञ्चालन गर्र्ने स्थानीय प्रशासनको...

भारतमा एकैदिनमा थप साढे तीन लाख सङ्क्रमित

माघ ७,२०७८ नयाँ दिल्ली।  भारतमा कोरोनाभाइरसबाट एकैदिनमा थप झण्डै साढे तीन लाख मानिस सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ४७ हजार २५४ जना नयाँ सङ्क्रमित भएका हुन । दैनिक सङ्क्रमितहरूको...

नक्कली नोटसहित चितवनमा दुई पक्राउ

माघ ७,२०७८ चितवन । प्रहरीले नक्कली नोट कारोबारमा संलग्न दुई व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–३ बस्ने खैरहनी नगरपालिका–३ स्थायी घर भएकी २५ वर्षीया पवित्रा घताने र राप्ती–७ का २७ वर्षीय गगनलाल तामाङ रहेका छन् । भरतपुरको...

बेनी–जोमसोम सडक दैनिक छ घण्टा बन्द हुने

माघ ७,२०७८ गलेश्वर । राष्ट्रिय गौरवको आयोजनामा बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड दैनिक छ घण्टा बन्द हुने भएको छ । सडकखण्डको स्तरोन्नतिसँगै नियमित र सहजरुपमा यातायातको साधन सञ्चालनको सम्भावना नभएपछि जिल्ला प्रशासन कार्यालयमा बिहीबार बसेको बैठकले टाइम कार्ड लागू गरेको हो...

चितवनमा मतदाता सङ्ख्या चार लाख माथि

माघ ७,२०७८ चितवन । जिल्लामा मतदाताको सङ्ख्या चार लाख चार हजार २०० पुगेको छ । गत प्रतिनिधिसभाको निर्वाचन २०७४ मा जिल्लामा तीन लाख ५४ हजार ३६ मतदाता थिए । अहिले यो सङ्ख्या ५० हजार १६४ ले बढेको हो । १६...

मधेस प्रदेशमा भेटिए १४ ओमिक्रोन संक्रमित
  • खबरदाता

  माघ ७,२०७८ जनकपुरधाम – कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन मधेस प्रदेशमा पनि देखिएको छ। मधेस प्रदेशमा १४ जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको स्वास्थ्य निर्देशनालय मधेस प्रदेशका निर्देशक विजय झाले जानकारी दिए। ५२७ जनामा परीक्षण गर्दा १४ जनामा ओमिक्रोन भेरियन्ट...

नारायणगढ–मुग्लिन सडक खण्ड दुई तर्फि सुचारु
  • खबरदाता

माघ ७,२०७८ चितवन । अबरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड सुचारु भएको छ। उक्त सडक खण्डको कालीखोलामा गए राती साढे २ बजे खसेको सुक्खा पहिरो पन्छाउने काम सकिए पछि अहिले बिहान ११ बजेबाट यातायात सुचारु भएको चितवन ट्राफिकले जनाएको छ। उक्त सडक...

नारायणगढ–मुग्लिन सडक : थप पहिरो नझरे एक घन्टामा सुचारु हुने
  • खबरदाता

माघ ७,२०७८ चितवन । अबरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड करिब एक घन्टामा सुचारु हुने भएको छ। उक्त सडक खण्डको कालीखोलामा गए राती साढे २ बजे खसेको सुक्खा पहिरो पन्छाउने काम अहिले भइरहेको छ। माथीबाट अन्य पहिरो नखसेमा अबको एक घन्टामा सडक...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८