• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

जिल्ला प्रशासन कार्यालय चितवनले आइतबारदेखि सबै सेवा सुचारु गर्ने

  • खबरदाता

जिल्ला प्रशासन कार्यालय चितवनले आइतबारदेखि सबै सेवा सुचारु गर्ने

 

माघ १४,२०७८

चितवन । कोरोनाका कारण स्थगित गरिएका सबै सेवाहरु आइतबारबाट नियमित हुने भएका छन।

जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रवार एक बिज्ञप्ति जारि गर्दै १६ गते आइतबारबाट सबै सेवा सुरु हुने जनाएको छ।

धेरै कर्मचारीलाइ कोरोना देखिएपछि माघ १० गते देखि १४ गते सम्मका लागि प्रशासनले केहि सेवाहरु आंशिक रुपमा बन्द गरेको थिए।

साथै संक्रमण अझै रहेको भन्दै अत्यावश्यक परे मात्र सेवा लिन आउन सबैलाइ प्रशासनले अनुरोध गरेको छ।

  • प्रकाशित मिति : माघ १४, २०७८, शुक्रवार ०९:५४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८