• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
अलपत्र रंगशालाको दायित्व अब सरकारले लिन्छ : मन्त्री महेश्वर जंग गहतराज
  • खबरदाता

  माघ १३,२०७८ चितवन । युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज (अथक) ले रंगशालाको निर्माणको काम अलपत्र पर्न नदिने बताएका छन् । बिहीबार भरतपुर महानगरपालिकाले आयोजना गरेको निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको सम्बन्धमा राखिएको अन्तक्रिया कार्यक्रममा आफ्नो भनाई...

८ हजार नयाँ संक्रमित थपिए, १५ को मृत्यु
  • खबरदाता

  आज ३७ प्रतिशतमा संक्रमण। माघ १३ ,२०७८ चितवन । एकै दिन ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो चौबीस घन्टामा ५२९२ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ८ लाख ३७ हजार...

चितवनमा थपिए २८२ जना, १ को मृत्यु
  • खबरदाता

  परिक्षण गरिएकामध्ये ३९ प्रतिशतमा संक्रमण। माघ १३ ,२०७८ चितवनमा सोमबार २८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार ५०० जनाको पिसीआर र २३० जनाको एन्टिजेन परिक्षण गर्दा २८२ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित...

भेरी अस्पतालमा दुई सङ्क्रमितको मृत्यु
  • रासस

  माघ १३, २०७८ नेपालगञ्जस्थित भेरी अस्पतालमा १२ घण्टाभित्र दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत बर्दियाका ७१ वर्षीय सङ्क्रमित पुरुषको मृत्यु भएको १२ घण्टाभित्रै कालिकोटका १६ वर्षीय बालकको भेरी अस्पतालमा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका...

बैतडीमा बस दुर्घटना, ८ जना घाइते
  • रासस

  माघ १३, २०७८   बैतडीको मेलौलीमा आज बिहीबार बिहान बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । महेन्द्रनगरदेखि मेलौलीतर्फ गइरहेको पवनदुत यतायातको ना ७ ख २५७० नम्बरको बस बैतडीको मेलौली नगरपालिका २ रौतगाउँमा दुर्घटना भएको हो । घाइते...

कोरोनाबाट चितवनमा एकैदिन पाँचको मृत्यु
  • खबरदाता

माघ १२,२०७८ चितवन । चितवनमा कोरोना संक्रमणबाट एकैदिन पाँच जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर अस्पतालमा बुधवार ४ जना र कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) मा एक जना संक्रमितको मृत्यु भएको हो ।...

लुम्बिनीका तीनै राष्ट्रिय सभा सदस्यमा गठवन्धन बीजयी
  • खबरदाता

  माघ १२,२०७८ लुम्बिनी प्रदेशमा भएको तीन जना राष्ट्रिय सभा सदस्यको चुनाव सत्तारूढ गठबन्धनले जितेको छ। अन्तिम मतपरिणाममा गठबन्धनका उम्मेदवारले ४३७४ मतभार पाएका छन् भने नेकपा एमालेका उम्मेदवारका पक्षमा ३३१२ मतभार पुगेको छ। मतपरिणामको औपचारिक घोषणा हुन बाँकी छ। तीन...

चितवनमा थपिए २८९ जना ,३७२० संक्रमित घरमै
  • खबरदाता

  परिक्षण गरिएकामध्ये ३५ प्रतिशतमा संक्रमण। माघ १२ ,२०७८ चितवनमा सोमबार २८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार ६३७ जनाको पिसीआर र १८२ जनाको एन्टिजेन परिक्षण गर्दा २८९ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित...

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि

माघ १२,२०७८ नयाँ दिल्ली -भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । बुधबार विहान सार्वजनिक गरिएको विवरणअनुसार भारतमा थप दुई लाख ८५ हजार ९१४ जना नयाँ सङ्क्रमित भएका छन् । संघीय स्वास्थ्य मन्त्रालयले अघिल्लो दिन मङ्गलबार भने भारतमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८