• वैशाख २०, २०८१, बिहीवार Thursday, 02 May, 2024

चितवनमा निको हुने २८८ जना, १ को मृत्यु

  • खबरदाता

चितवनमा निको हुने २८८ जना, १ को मृत्यु

परिक्षण गरिएकामध्ये १५ प्रतिशतमा संक्रमण।

माघ २२ ,२०७८

चितवनका ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार ३९४ जनाको पिसीआर र ३५ जनाको एन्टिजेन परिक्षण गर्दा ६६ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये सबै भन्दा धेरै ३७ जना भरतपुर महानगरपालिका भित्रका रहेका छन।

चितवनमा सक्रिय संक्रमितको संख्या ३४४३ रहेको छ। संक्रमित मध्ये ३४०४ होमआइसोलेसन र ३७ जना संस्थागत आइसोलेसनमा छन।
कोरोनक संक्रमणबाट थप १ को मृत्यु हुँदा चितवनमा मृत्यु हुनेको कुल संख्या ४४२ पुगेको छ।

जिल्लामा आज ४८८ जना संक्रमित निको भएका छन।

  • प्रकाशित मिति : माघ २२, २०७८, शनिवार १०:३२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८