२०७८ २४, माघ
नेपाली कांग्रेसको प्रवक्तामा डा. प्रकाशशरण महत नियुक्त भएका छन् ।
सभापति शेरबहादुर देउवाले सोमबार बिहान डा. महतलाई कांग्रेस प्रवक्तामा नियुक्त गरेका हुन् ।
१४औँ महाधिवेशनमा देउवाकै प्यानलबाट महामन्त्रीमा लडेका महत पराजित भएका थिए । पछि सभापति देउवाले उनलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८