• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
गैंडा मारेको २३ वर्षपछि काठमाडौंबाट समातिए ‘न्यौपाने माइला’
  • खबरदाता

माघ २६,२०७८ चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एक सिंगे गैंडा मारेर फरार भएका एक जना २३ वर्षपछि समातिएका छन। २०५५ सालको कात्तिक २८ गते गैंडा मारेको अभियोग प्रमाणितका कृष्ण प्रसाद न्यौपानेलाइ काठमाडौंबाट पक्राउ गरिएको हो। उक्त मुद्दामा निकुञ्जको अमृते पोष्टबाट...

इच्छाकामनाले एकल महिला र पुरुषलाई भत्ता दिँदै
  • रासस

माघ २६,,२०७८ चितवन इच्छाकामना गाउँपालिकाले एकल महिला र एकल पुरुषलाई भत्ता दिने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षबाट भत्ता दिनका लागि नीति तथा कार्यक्रममार्फत बजेट विनियोजन गरेको छ । गाउँपालिका प्रमुख गीताकुमारी गुरुङका अनुसार पालिकामा ४५ वर्ष उमेर नाघेर...

सुदूरपश्चिम,कर्णाली र लुम्बिनी प्रदेशमा हल्का वर्षाको सम्भावना
  • खबरदाता

माघ २६, २०७८ हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशको पश्चिमी भू-भाग लगायत बाँकी पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। बुधबार देशको...

क्रिप्टोकरेन्सी र नेटवर्किङमा लाग्दै नलाग्नु: राष्ट्र बैंक

२०७८, २५ माघ । नेपाल राष्ट्र बैंकले नेपालमा गैरकानूनी रहेकाले क्रिप्टोकरेन्सी र नेटवर्किङसम्बन्धी कारोबारमा सचेत रहन सबैलाई आग्रह गरेको छ । पछिल्ला दिनहरुमा नेटवर्किङ मार्केटिङ र क्रिप्टोकरेन्सीको कारोबार बढ्दै गएको पाइएपछि केन्द्रीय बैंकले आज एक सार्वजनिक सन्देशमार्फत त्यस्ता कारोबार र...

प्रतिनिधिसभा बैठक फागुन २ गतेलाई सर्यो

२०७८,२५ माघ । प्रतिनिधिसभाको बुधबार दउँसो १ बजेका लागि बोलाइएको बैठक फागुन २ गते दिउँसो १ बजेका लागि सारिएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा आज साँझ जारी सूचनापत्रमा विशेष कारणवश बुधबारका तय भएको प्रतिनिधिसभाको बैठक फागुन...

अध्यक्षमा हारेका कमल थापाले छाडे राप्रपा
  • खबरदाता

  माघ २५,२०७८ राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गरेका छन । मंगलबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीबाट अलग हुने घोषणा गरेका हुन । “अत्यन्तै भारी मन तथा पीडावोधका साथ मैले राप्रपाबाट अलग हुने...

चितवन प्रहरीको ‘हिरासतमा पुस्तक अभियान’ प्रभावकारी बन्दै
  • खबरदाता

  २०७८ २३, माघ   चितवन - लागूऔषध मुद्धामा प्रक्राउ परेका गोरखा घर भएका समिर लामिछाने ९नाम परिवर्तन० हाल जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा छन् । करिब २३ दिन अघि उनलाइ प्रहरीले पक्राउ गरि हिरासतमा लिएको हो। त्यसै पनि हिरासत...

२३ वर्षपछि गैँडाको खाग तस्कर पक्राउ
  • रासस

  माघ २५, २०७८   चितवन -   गैँडाको खाग चोरी गरेको मुद्दामा फरार रहेका एक अभियुक्तलाई निकुञ्ज प्रशासनले २३ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका–२ बस्ने ५८ वर्षीय कृष्णप्रसाद न्यौपाने रहेका छन् । न्यौपानेलाई विसं २०५७ माघ...

मौसम : पहाडमा बदली, तराईमा कुहिरो
  • खबरदाता

  माघ २५,२०७८ हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही तराईका केही भू–भागमा हुस्सु– कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलवार दिउँसो प्रदेशन नं...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८