२०७८, १० चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले आज छिमेकी राष्ट्र भारतको एकदिने औपचारिक भ्रमणका लागि जाने भएका छन् । भारतीय सरकार तथा वीङ्स इन्डिया २०२२ ले पर्यटन तथा नागरिक उड्डयनका क्षेत्रमा गर्न लागेको एक कार्यक्रममा सहभागी...
चैत ९,२०७८ चितवन - नेपालमा सातौ राष्ट्रिय कृषिगणना आगामी वैशाख ६ गतेबाट सुरु हुने भएको छ । प्रत्येक १० वर्षमा गरिने कृषिगणना यसपटक वैशाख ६ गतेबाट सुरु भएर जेठ १९ गतेसम्म ४५ दिन हुनेछ । कृषिगणना कार्यालय चितवनका प्रमुख...
चैत ९,२०७८ चितवन - दोस्रो संस्करणको राष्ट्रिय महिला फुटबल लिग बिहीबारदेखि चितवनको भरतपुरमा हुँदैछ । लिगको पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले उद्घाटन गर्नेछन् । बुधबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै खेलको लागि सम्पुर्ण...
चैत ७,२०७८ चितवन - म्यादी प्रहरीमा भर्ना खुलेक तेस्रो दिन १ हजार ७६ जनाले दर्खास्त दिएका छन। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रबक्ता डिएसपि नरहरी अधिकारीका अनुसार ६ सय ९९ पुरुष र ३ सय ७७ महिला गरि १ हजार...
चैत ८,२०७८ जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङमा लगाएको निषेधाज्ञालाइ यथावत राखेको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै उक्त क्षेत्रको शान्ति सुरक्षाको स्थितिलाई ध्यानमा राखी निषेधाज्ञा आदेश यथावत राखेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रमुख जिल्ला अधिकारी काशीराज दाहालद्वारा हस्ताक्षरित...
चैत ८,२०७८ झापा - जिल्ला प्रशासन कार्यालय झापाले निजि प्रयोजनको लागि राखिएका हतियार बुझाउन आग्रह गरेको छ। स्थानीय तहको निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र निष्पक्ष बनाउने उद्देश्यले जिल्लाभित्रै इजाजत प्राप्त गरी विभिन्न व्यक्तिको नाममा रहेका हातहतियार बुझाउन आग्रह गरेको हो।...
चैत ८,२०७८ मोरङ - मोरङको लेटाङमा भएको झडपमा परी ज्यान गुमाएकी महिला प्रहरीको पक्षमा प्रदर्शन गरिएको छ। मृतक उर्मिला श्रेष्ठको पक्षमा न्याय पाउनु पर्ने माग गर्दै मंगलबार विद्यार्थीहरुले विराटनगरमा प्रदर्शन गरेका हुन । मृतक महिला प्रहरीलाई न्याय र यौंन...
चैत ८,२०७८ अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकि छिन। पार्टी प्रवेश गर्दै मानन्धरले एमाले जनतालेचाहेको पार्टी भएकोले आफु प्रवेश गरेको बताइन। आम जनतको चाहाना अनुसार अगाडि बढेको एमालेले आउदो स्थानीय चुनाबमा जित हासिल गर्ने उनले बताइन। नेकपा एमालेका...
चैत ८,२०७८ आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन नजिकिएसंगै सत्तारूढ गठबन्धनभित्र तालमेल गर्ने बारे छलफल सुरु भएको छ। मंगलबार बालुवाटारमा बसेको सत्तागठबन्धनको बैठकमा पनि स्थानीय निर्वाचनमा केकसरी सहकार्य गरेर जाने भन्ने विषय छलफल भएको थियो । प्रधानमन्त्रीसमेत...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८