• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
एनआरएनएद्वारा भरतपुर महानगरलाई स्वास्थ्य सामग्री हस्तान्तरण
  • खबरदाता

  चैत २९, २०७८ गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ राष्ट्रिय समन्वय परिषदको सौजन्यमा भरतपुर महानगरपालिकालाई एनआरएनएले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालको संयोजनमा भरतपुर महानगरपालिकालाई सोमवार १० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको हो...

सालको काठसहित चार पक्राउ
  • रासस

चैत २९, २०७८ जिल्ला प्रहरी कार्यालय सुर्खेतले सोमबार वीरेन्द्रनगर नगरपालिका सुर्खेत बाङ्गेसिमलबाट सालको काठ बरामद गरेको छ । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाको सालकोट स्वास्थ्यचौकी भवनका पुरानो सालको काठ सल्यानको सल्लीबजार लैजाँदै गर्दा वीरेन्द्रनगरको बाङ्गेसिमल जाँच चौकीबाट प्रहरी टोलीले सो काठ...

भिमाद नगरपालिकामा मतदानबाट एमाले उमेदवारको टुङ्गो
  • खबरदाता

चैत २९, २०७८   तनहुँ - जिल्लाको भिमाद नगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार छान्न नेकपा एमालेले मतदान नै गरेको छ । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा भिमादको मेयर र उपमेयर हुनलाई आकांक्षी धेरै भएपछि सोमबार मतदान गरिएको हो...

१४ सांसदविरुद्धको मुद्दाको पालो नै आएन
  • खबरदाता

  चैत २९, २०७८ एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ सांसदविरुद्धको मुद्दा र एकीकृत समाजवादीको वैधानिकतामाथि प्रश्न उठाउँदै दायर मुद्दामा सर्वोच्च अदालतबाटै ढिलासुस्ती भएको छ । एमालेले आफ्ना सांसदसहितबाट बनेको नयाँ दलको वैधानिकतमा प्रश्न उठाउँदै रिट दायर गरेको...

के अर्थमन्त्रीले भनेको जस्तो देश श्रीलंका भएको छैन त ? आखिर किन हटाइए गभर्नर अधिकारी ?
  • खबरदाता

चैत २९,२०७८ के अर्थमन्त्रीले भनेको जस्तो देश श्रीलंका भएको छैन त रु आखिर किन हटाइए गभर्नर अधिकारी रु काठमाढौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णयको सर्वत्र बिरोधपछि अर्थमन्त्री जनार्द्धन शर्माले पत्रकार सम्मेलन गर्दै ‘राष्ट्र बैंक ऐन अनुसार...

आचारसंहिताका कारण मेलम्चीको उद्घाटनमा प्रधानमन्त्री नजाने
  • खबरदाता

  चैत २८,२०७८ निर्वाचन आचारसंहिताका कारण मेलम्चीको उद्घाटनमा कार्यक्रममा प्रधानमन्त्री नजाने भएका छन। यसअघि प्रधानमन्त्री देउवा मंगलबार मेलम्ची खानेपानी उद्घाटन गर्न सिन्धुपाल्चोक जाने कार्यक्रम तय भएको थियो। निर्वाचन आचारसंहिताका कारण प्रधानमन्त्री उक्त कार्यक्रममा नजाने भएको खानेपानी मन्त्रालयले जनाएको छ। मंगलबार...

देश श्रीलंका हुन्छ भन्नु राष्ट्रघात हो : अर्थमन्त्रि शर्मा
  • खबरदाता

चैत २८,२०७८   अर्थमन्त्री जनार्दन शर्माले देश श्रीलंका हुन्छ भनेर अर्थतन्त्रबारे नकारात्मक टिप्पणी गर्नु अनावश्यक भएको बताएका छन् । देश श्रीलंका हुन्छ भन्नु राष्ट्रघात भएको उनको भनाइ छ । ‘अफवाहहरूलाई जोड्दै जोड्दै लिएर कहाँ लग्न खोजिदैछ भने देश श्रीलंका हुन्छ...

अयोगले शशांकलाइ भन्यो : ६ करोड खर्च बिवरण ७ दिन भित्र बुझाउनु
  • खबरदाता

चैत २८,२०७८ निर्वाचन आयोगले कांग्रेस नेता डाक्टर शशांक कोइरालालाई सात दिनभित्र ६ करोड खर्च बारेको जवाफ पठाउन निर्देशन दिएको छ। सोमबार नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले संचार माध्यममा बोलेको कुराले आयोगको ध्यानाकर्षण भएको बताएका छन। कोइरालाले शनिबार...

भरतपुरको मेयर र उपमेयरका लागि काङ्ग्रेसबाट ४९ आकांक्षी
  • खबरदाता

चैत २८,२०७८ चितवन - आसन्न स्थानीय निर्वाचनको लागि भरतपुर महानगरपालिकाको मेयर र उपमेयरमा काङ्ग्रेसका ४९ जनाले आफ्नो नाम दर्ता गराएका छन। दर्ताको अन्तिम दिन सोमबार दिउँसो ४ बजे सम्म मेयरको लागि २५ जना र उप मेयरको लागि २४ जनाको मनोनयन...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८