भदौ १२,२०७९
चितवन – पहिरो खसेपछि नारायणगढ मुग्लिन सडक खण्ड अबरुद्ध भएको छ।
प्रहरीका अनुसार आइतबार विहान अन्दाजी ६:४५ बजेको समयमा भरतपुर- २९ केरावारीमा लेदो सहितको पहिरो खसेपछि एकतर्फि बाटो अबरुद्ध भएको हो।
बाटो खुलाउने पहल भईरहेको प्रहरीले जनाएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८