• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
पहिरो झरेपछि नारायणगढ- मुग्लिन सडक एकतर्फि संचालनमा
  • खबरदाता

भदौ २३,२०७९   पहिरो झरेपछि नारायणगढ मुग्लिन सडक खण्ड अबरुद्ध भएको छ। बिहिवार राती सवा ८ बजेको समयमा उक्त सडक खण्डको अठारकिलोमा बर्षाका कारण माथिबाट पहिरो झरेपछि बाटो एकतर्फ बन्द भएको हो। सडक बिभागसंग समन्वय गरि बाटो खुलाउने प्रयास भइरहेको...

क्रिकेट सङ्घबाट सन्दीप निलम्बित
  • खबरदाता

भदौ २३,२०७९   नेपाल क्रिकेट सङ्घले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दिप लामिछानेलाई टिमबाट निलम्बन गरेको छ । सो सङ्घका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लद्वारा आज जारी विज्ञप्तिमा सङ्घको कार्यसम्पादन समितिको निर्णयअनुसार लामिछानेउपर करणी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जीसमेत जारी...

आरोपको सामना गर्न कानुनी लडाई लड्न तयार छु : सन्दीप
  • खबरदाता

  भदौ २३,२०७९ राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफुमाथि लागेको आरोप सामना गर्ने बताएका छन। उनले नेपाल क्रिकेट संघ ९क्यान० का पदाधिकारीसंगको कुराकानी कानुनी लडाइ लड्ने र त्यसका लागि आफुलाइ सहयोग गर्न अनुरोध गरेका छन। क्यानका कार्यवाहक सचिव प्रशान्त...

सबै निरक्षर नेपालीलाई साक्षर बनाउनु मुख्य दायित्व हो : प्रम देउवा
  • खबरदाता

भदौ २३,२०७९   प्रधानमन्त्री शेरबहादुर देउवाले सबै निरक्षर नेपालीलाई साक्षर बनाउनु आजको मुख्य दायित्व भएको बताएका छन । ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा सम्पूर्ण नेपाली विद्यार्थी, शिक्षक, अभिभावक, शिक्षाकर्मीलगायत सबैमा बधाई तथा शुभकामना व्यक्त गर्दै उनले अन्तर्राष्ट्रियस्तरमा गरेको शिक्षासम्बन्धी लक्ष्यलाई...

आज बागमती सहितका यी प्रदेशमा भारी वर्षा हुने
  • खबरदाता

भदौ २३, २०७९   हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिण तिर अवस्थित छ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश तथा बाँकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ...

कप्तान सन्दीपमाथि लागेका आरोप र अनुसन्धानले नेपाली क्रिकेटलाई कति क्षति ?
  • खबरदाता

भाद्र २३, २०७९   छोटो समयमै अन्तर्राष्ट्रिय क्रिकेटमा सफलताको लोभलाग्दो छलाङ मारेका क्रिकेटर एवं नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछाने नाबालिग बलात्कार प्रकरणमा अनुसनधानमा तानिएका छन् । भदौ ५ गते राति काठमाडौंको एक होटलमा आफूलाई बलात्कार गरेको भनी १७ वर्षीया...

दाङमा शिक्षकको कुटाईबाट विद्यार्थीको हात भाँचियो
  • खबरदाता

भदौ २२, २०७९   दाङको शान्तिनगर गाउँपालिका ३ मा रहेको बिपी कोइराला माध्यामिक विद्यालय पातेटाकुराका एक शिक्षकले विद्यार्थीलाई निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएको छ । विद्यालयका शिक्षक उदयराज भण्डारीले कक्षा ९ मा अध्यनरत १५ बर्षका विद्यार्थी सुशील बुढाथोकीलाई निर्घात...

आज दुई सय ३० जना सङ्क्रमित, दुईको निधन
  • खबरदाता

    कोरोना भाइरसको सङ्क्रमण आज दुई सय ३० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले तीन हजार आठ सय ३६ परीक्षणमध्ये दुई सय ३० जनामा कोरोना भाइरसको सङ्क्रमण...

क्यानले सन्दीपलाई तत्काल कुनै पनि छानबिन नगर्ने
  • खबरदाता

भदौ २२,२०७९   राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि लागेको नाबालिका करणी आरोपका विषयमा नेपाल क्रिकेट सङ्घ (क्यान)ले तत्काल केही छानबिन नगर्ने बताएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई आरोप मात्र लागेको र अनुसन्धानकै क्रममा रहेकाले यस विषयमा क्यानले...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८