• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

नारायणी नदीको पुलबाट हामफालेर एक पुरुष बेपत्ता

  • खबरदाता

नारायणी नदीको पुलबाट हामफालेर एक पुरुष बेपत्ता

 

भदौ २१,२०७९

नारायणी नदिको पुलबाट हामफालेर एक पुरुष बेपत्ता भएका छन।

प्रहरीका अनुसार मंगलबार बिहान करिब ९ बजेको समयमा हाल नाम, थर, वतन नखुलेको अन्दाजी बर्ष २५र३० का पुरुष ब्यक्ति पुलबाट नदीमा हामफालेका हुन।

अहिले प्रहरीको बिपद उद्दार सामाग्री सहितको टोलीले खोज तलास गरिरहेको छ।

  • प्रकाशित मिति : भदौ २१, २०७९, मंगलवार ११:०४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८