असोज २५,२०७९
चितवन – सुस्त मनस्थितिकि बालिकालाई करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका ४ बलरामटोल बस्ने बर्ष २७ का सलिम गुरुङ रहेका छन।
गुरुङले असोज २३ गते बेलुकी साढे ५ बजेको समयमा सोही स्थानमा सुस्त मनस्थिति भयकी १७ वर्षिय एक बलिकालाई जबर्जस्ति करणी गरेको आरोप प्रहरीले लगाएको छ।
पीडितको आमाको जाहेरीका अधारमा निजलाई पक्राउ गरि अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८